प्रतिपक्ष दलको नेता (नेपाल)

विपक्षी दलको नेता नेपालको सङ्घीय संसद तल्लो सदनमा आधिकारिक विपक्षी दलको नेतृत्व गर्ने प्रतिनिधि सभा निर्वाचित सदस्य हुन्, जसले गर्दछन्। विपक्षी दलका नेता भनेको सदनमा सबैभन्दा धेरै सिट भएको तर सरकार नभएको राजनीतिक दलको संसदीय दलको नेता हो।[] सन् २०२४ जुलाई मा सत्ताबाट बाहिरिए यता यस पदमा पुष्पकमल दाहाल छन्।[]

प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था अनुसार विपक्षी दलको नेता संवैधानिक परिषद्का सदस्य रहने व्यवस्था छ।[]

प्रतिनिधि सभामा विपक्षी दलका नेता
नाम पार्टी प्रधानमन्त्री संसद
1 मृगेन्द्र शमशेर जबारा नेपाल राष्ट्रवादी गोर्खा परिषद् 27 मई 1959 15 डिसेम्बर 1960 बिश्वेश्वर प्रसाद कोइराला प्रथम प्रतिनिधि सभा
2 मनमोहन अधिकारी नेकपा (एमाले) 26 मई 1991 30 नोभेम्बर 1994 गिरिजा प्रसाद कोइराला दोस्रो प्रतिनिधि सभा
3 शेरबहादुर देउबा नेपाली काँग्रेस 30 नोभेम्बर 1994 12 सेप्टेम्बर 1995 मनमोहन अधिकारी तेस्रो प्रतिनिधि सभा
(2) मोहन अधिकारी नेकपा (एमाले) 12 सेप्टेम्बर 1995 12 मार्च 1997 शेरबहादुर देउबा
(3) शेरबहादुर देउबा नेपाली काँग्रेस 12 मार्च 1997 7 अक्टोबर 1997 लोकेन्द्रबहादुर चन्द
(2) मनमोहन अधिकारी नेकपा (एमाले) 7 अक्टोबर 1997 15 अप्रिल 1998 सूर्यबहादुर थापा
4 बामदेव गौतम नेकपा (माले) 15 अप्रिल 1998 31 मई 1999 गिरिजा प्रसाद कोइराला
5 माधवकुमार नेपाल नेकपा (एमाले) 31 मई 1999 23 मई 2002 कृष्णप्रसाद भट्टाराई चौथो प्रतिनिधि सभा
गिरिजाप्रसाद कोइराला
शेरबहादुर देउबा
28 अप्रिल 2006 18 अगस्त 2008 गिरिजाप्रसाद कोइराला अन्तरिम व्यवस्थापिका संसद
6 गिरिजा प्रसाद कोइराला नेपाली काँग्रेस 18 अगस्त 2008 25 मई 2009 पुष्पकमल दहल पहिलो संविधान सभा
7 पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) 25 मई 2009 6 फेब्रुअरी 2011 माधवकुमार नेपाल
8 रामचन्द्र पाडेल[] नेपाली काँग्रेस 6 फेब्रुअरी 2011 14 मार्च 2013 झलनाथ खनल
बाबूराम भट्टाराई
(7) पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) 11 फेब्रुअरी 2014 11 अक्टोबर 2015 सुशील कोइराला दोस्रो संविधान सभा
9 सुशील कोइराला नेपाली काँग्रेस 11 अक्टोबर 2015 9 फरवरी 2016 केपी शर्मा ओली
(3) शेरबहादुर देउबा मार्च 2016 [] 4 अगस्त 2016
10 केपी शर्मा ओली नेकपा (एमाले) 4 अगस्त 2016 15 फेब्रुअरी 2018 पुष्पकमल दहल व्यवस्थापिका संसद
शेरबहादुर देउबा
(3) शेरबहादुर देउबा नेपाली काँग्रेस 15 फेब्रुअरी 2018 13 जुलाई 2021 केपी शर्मा ओली पहिलो सङ्घीय संसद
(10) केपी शर्मा ओली नेकपा (एमाले) 13 जुलाई 2021 26 डिसेम्बर 2022 शेरबहादुर देउबा
(3) शेरबहादुर देउबा[] नेपाली काँग्रेस 26 डिसेम्बर 2022 27 फरवरी 2023 पुष्पकमल दाहाल दोस्रो सङ्घीय संसद
(10) केपी शर्मा ओली[] नेकपा (एमाले) 27 फरवरी 2023 4 मार्च 2024
(3) शेरबहादुर देउबा नेपाली काँग्रेस 4 मार्च 2024 14 जुलाई 2024
(7) पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) 14 जुलाई 2024 विद्यमान केपी शर्मा ओली[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Kamat, Ram Kumar (२०२३-०१-२३), "Who is the leader of opposition in HoR?", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  2. "चार घुम्ती मोडिएपछि सत्ताबाहिर दाहाल", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१४ 
  3. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल, सिंहदरबार, काठमाडौ, "संवैधानिक निकायहरूका पदाधिकारीहरुको नियुक्ति सम्बन्धी कानूनी व्यवस्था" 
  4. Gurubacharya, Binaj (२०२३-०३-०९), "Nepal elects new president amid political uncertainty", AP News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-१२ 
  5. "Deuba is the new Nepali Congress President" 
  6. "NC recognised as main opposition party"  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१२ मिति
  7. "UML pulls out of government" 
  8. "चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१४