रिब्दीकोट गाउँपालिका

(रिब्दीकोटबाट अनुप्रेषित)

रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविसहरू यसमा गाभिएका थिए।

रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिका is located in लुम्बिनी प्रदेश
रिब्दीकोट गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा रिब्दीकोट गाउँपालिकाको अवस्थिति
रिब्दीकोट गाउँपालिका is located in नेपाल
रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / २७.७७०१११°N ८३.९२३७९६°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनारायणबहादुर कार्की (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकान्ता अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२४.५५ किमी (४८.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,४७३
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविकको खस्यौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १५,४७३ रहेको छ भने यहाँ ४,४०२ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिकागुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्