सान मारिनो राष्ट्रिय फुटबल टोली

सान मारिनो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सान मारिनो प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सान मारिनोमा फुटबलको लागि शासकीय निकाय सान मारिनो फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सान मारिनो
Shirt badge/Association crest
उपनाम(हरू)La Serenissima
सङ्गठनFederazione Sammarinese Giuoco Calcio
सङ्गठनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकFranco Varrella
सहायक प्रशिक्षकStefano Ceci
कप्तानAldo Simoncini
सर्वाधिक उपस्थितिAndy Selva (७४)
सर्वाधिक गोलकर्ताAndy Selva (८)
गृह रङ्गशालासान मारिनो रंगशाला
फिफा अङ्कSMR
फिफा वरीयता क्रम२०४ ह्रास(२० सेप्टेम्बर २०१८)
फिफा उच्च वरीयता क्रम११८ (सेप्टेम्बर १९९३)
फिफा निम्न वरीयता क्रम२०८ (जुलाई – अक्टोबर २०१४)
इएलओ वरीयता क्रम२०३ Steady (२१ अगस्ट २०१८)
इएलओ उच्च वरीयता क्रम१७५ (१६ सेप्टेम्बर १९८७)
इएलओ निम्न वरीयता क्रम२०५ (८ सेप्टेम्बर २०१५)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय

 सान मारिनो ०–१ क्यानडाक्यानडा
(Serravalle, सान मारिनो; २८ मर्च १९८६)

 सान मारिनो ०–४ स्विजरल्याण्ड 
(Serravalle, सान मारिनो; १४ नोवेम्बर १९९०)
ठूलो विजय
 सान मारिनो १–०लिचटेन्स्टाइन लिश्टेनस्टाईन
(Serravalle, सान मारिनो; २८ अप्रिल २००४)
ठूलो हार
 सान मारिनो ०–१३ जर्मनी 
(Serravalle, सान मारिनो; ६ सेप्टेम्बर २००६)

सन्दर्भ सामाग्रीसम्पादन

बह्य कडिहरूसम्पादन