युरोपेली फुटबल महासङ्घ
(युइएफए बाट पठाईएको)
युरोपका राष्ट्रिय फुटबल सङ्घहरूलाई नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासङ्घ (सङ्क्षेप: युइएफए) भनिन्छ । युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ । यसले फिफाको मातहतमा रहेर कार्य गर्ने गर्दछ ।
![]() | |
सङ्क्षिप्त नाम | युइएफए |
---|---|
गठन | १५ जुन १९५४ |
प्रधान कार्यालय | स्विजरल्याणन्ड |
निर्देशाङ्कहरू | ४६°२२′१६″N ६°१३′५२″E / ४६.३७१००९°N ६.२३१०३°E |
सेवा क्षेत्र | युरोप |
सदस्यहरूhip | ५५ पूर्ण सदस्य राष्ट्रहरू |
आधिकारिक भाष | फ्रेञ्च, अङ्ग्रेजी, स्पेनी, जर्मन |
नेता | अलेक्सेन्डर सेफरिन[१] |
उपाध्यक्ष | एन्जल मारिया भिल्लार मारिओस लेफ्कारीटिस् आदि (२०१६) Surkis]] Michael van Praag |
महासचिव | ठेओदोरे ठेओदोरिदिस (Ad interim) |
माननीय अध्यक्ष | लेन्नर्त जोहन्स्सो[२] |
मुख्य अङ्ग | युइएफए काङ्ग्रेस |
मूल सङ्गठनहरू | फिफा |
वेबसाइट | www |
इतिहाससम्पादन
चित्र:HenriDelaunay.jpg
युइएफएको पहिलो महासचिव
यस युइएफएको स्थापना सन् १९५४ जून १५ स्विट्जरल्यान्डको राजधानी बसेलबाट भयो।सुरूवाती अवस्थामा जम्मा जम्मी २५ सदस्य राष्ट्रहरू रहेको यस संस्थाको सन् १९९० मा आइपुग्दा दुई गुणा हुन पुगेको थियो ।
सदस्य राष्ट्रसम्पादन
- युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूको सुची
- अल्बानिया
- अण्डोरा
- आर्मेनिया
- अस्ट्रिया
- अजरबैजान
- बेलारुस
- बोस्निया र हर्जगोभिना
- बुल्गेरिया
- क्रोएसिया
- साइप्रस
- चेक गणतन्त्र
- डेनमार्क
- इङ्ल्यान्ड
- इस्टोनिया
- फरोइ टापु
- फिनल्यान्ड
- फ्रान्स
- जर्जिया
- जर्मनी
- गिब्राल्टार
- ग्रीस
- हंगेरी
- आइसल्याण्ड
- आयरल्याण्ड
- इजरायल
- इटाली
- कजाख्स्तान
- ढाँचा:Country data KVX कोसोभो
- लात्भिया
- लिश्टेनस्टाईन
- लिथुआनिया
- लक्जेम्बर्ग
- म्यासेडोनिया
- माल्टा
- मोल्डोभा
- मोन्टेनेग्रो
- नेदरल्यान्ड
- उत्तरी आयरल्याण्ड
- नर्वे
- पोल्याण्ड
- पोर्चुगल
- रोमानिया
- रसिया
- सान मारिनो
- स्कटल्यान्ड
- स्लोभाकिया
- स्पेन
- स्विडेन
- स्विट्जरल्यान्ड
- टर्की
- युक्रेन
- वेल्स
बरियता क्रमसम्पादन
फिफाका प्रतियोगिताहरूमा 'युइएफएसम्पादन
फिफा विश्व कपसम्पादन
- फिफा विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
- ४ पटक
- १ पटक
फिफा महिला विश्व कपसम्पादन
- फिफा महिला विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
- २ पटक
- १ पटक
फिफा कन्फेडेरेसन कपसम्पादन
- २ पटक
- १ पटक
स्रोतसम्पादन
- ↑ http://www.uefa.org/about-uefa/organisation/congress/news/newsid=2403250.html#ceferin+elected+uefa+president
- ↑ "UEFA Executive Committee", UEFA Executive Committee, अन्तिम पहुँच २०१५-०६-३०।