मेक्सिको राष्ट्रिय फुटबल टोली

मेक्सिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de México) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

मेक्सिको
उपनाम(हरू)El Tri (द ट्राइकलर्स)
सङ्गठनमेक्सिको फुटबल सङ्घ
सङ्घकनकाकाफ
प्रमुख प्रशिक्षकरिकर्डो फेरेट्टि (अन्तरिम)
कप्तानAndrés Guardado
सर्वाधिक उपस्थितिक्लाउडियो स्वारेज (१७७)
सर्वाधिक गोलकर्ताज्याभिअर हर्नाण्डेज (५०)
गृह रङ्गशालाEstadio Azteca
फिफा कोडMEX
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१५ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(फेब्रुअरी – जून १९९८, मे – जून २००६)
निम्न वरीयता४० (जुलाई २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाटेमाला 2–3 मेक्सिको 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १ जनवरी १९२३)
ठूलो विजय
 मेक्सिको १३–० बहामस 
(तोलुका, मेक्सिको; २८ अप्रिल १९८७)
ठूलो हार
 इङ्ल्यान्ड ८–० मेक्सिको 
(लन्डन, इङ्ल्यान्ड; १० मे १९६१)
विश्वकप
उपस्थिति१६ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाक्वाटर-फाइनल (१९७०, १९८६)
कनकाकाफ गोल्ड कप
उपस्थिति२२ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाबिजेता (१९६५, १९७१, १९७७, १९९३, १९९६, १९८८, २०९३, २००९, २०११, २०१५)
कोपा अमेरिका
उपस्थिति१० (पहिलो खेल १९९३)
उत्कृष्ट नतिजाउप-बिजेता (१९९३, [२००१ कोपा अमेरिका
कन्फेडेरेसन कप
उपस्थिति७ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजाबिजेता (१९९९)
पदक कीर्तिमान

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्