मेक्सिको राष्ट्रिय फुटबल टोली
(मेक्सिको राष्ट्रिय फुटबल टिम बाट पठाईएको)
मेक्सिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de México) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | El Tri (द ट्राइकलर्स) | |||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | मेक्सिको फुटबल सङ्घ | |||||||||
सङ्गठन | कनकाकाफ | |||||||||
प्रमुख प्रशिक्षक | रिकर्डो फेरेट्टि (अन्तरिम) | |||||||||
कप्तान | Andrés Guardado | |||||||||
सर्वाधिक उपस्थिति | क्लाउडियो स्वारेज (१७७) | |||||||||
सर्वाधिक गोलकर्ता | ज्याभिअर हर्नाण्डेज (५०) | |||||||||
गृह रङ्गशाला | Estadio Azteca | |||||||||
फिफा अङ्क | MEX | |||||||||
फिफा वरीयता क्रम | १५ ![]() | |||||||||
फिफा उच्च वरीयता क्रम | ४ (फेब्रुअरी – जून १९९८, मे – जून २००६) | |||||||||
फिफा निम्न वरीयता क्रम | ४० (जुलाई २०१५) | |||||||||
इएलओ वरीयता क्रम | २० ![]() | |||||||||
इएलओ उच्च वरीयता क्रम | ४ (जून २०१६) | |||||||||
इएलओ निम्न वरीयता क्रम | ४७ (फेब्रुअरी १९७९) | |||||||||
| ||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||
![]() ![]() (ग्वाटेमाला शहर, ग्वाटेमाला; १ जनवरी १९२३) | ||||||||||
ठूलो विजय | ||||||||||
![]() ![]() (तोलुका, मेक्सिको; २८ अप्रिल १९८७) | ||||||||||
ठूलो हार | ||||||||||
![]() ![]() (लन्डन, इङ्ल्यान्ड; १० मे १९६१) | ||||||||||
विश्वकप | ||||||||||
खेलहरू | १६ (पहिलो खेल: १९३०) | |||||||||
उत्कृष्ट नतिजा | क्वाटर-फाइनल (१९७०, १९८६) | |||||||||
कनकाकाफ गोल्ड कप | ||||||||||
खेलहरू | २२ (पहिलो खेल: १९६३) | |||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९६५, १९७१, १९७७, १९९३, १९९६, १९८८, २०९३, २००९, २०११, २०१५) | |||||||||
कोपा अमेरिका | ||||||||||
खेलहरू | १० (पहिलो खेल: १९९३) | |||||||||
उत्कृष्ट नतिजा | उप-बिजेता (१९९३, [२००१ कोपा अमेरिका | |||||||||
कन्फेडेरेसन कप | ||||||||||
खेलहरू | ७ (पहिलो खेल: १९९५) | |||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९९९) | |||||||||
सम्मान
|
सन्दर्भ सामग्रीसम्पादन
- ↑ Elo ranking change compared to 1 year ago."विश्व फुटबल इएलओ रेटिङ", विश्व फुटबल इएलओ रेटिङ, अन्तिम पहुँच २३ नोभेम्बर २०१६।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा मेक्सिको राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |