ज्याभिअर हर्नाण्डेज

मेक्सिकन फुटबल खेलाडी

ज्याभिअर हर्नाण्डेज बाल्काजर (स्पेनी उच्चारण: [xaˈβjer erˈnandes]; जन्म १ जुन १९८८) एक मेक्सिकन फुटबल खेलाडी हुन्। उनले मेक्सिको राष्ट्रिय फुटबल टिम तथा म्यानचेष्टर यूनाइटेडमा स्ट्राइकरको स्थानबाट खेल्छन्।

ज्याभियर हर्नान्डेज
Hertha BSC vs. West Ham United 20190731 (139).jpg
व्यक्तिगत विवरण
पुरा नाम ज्याभिअर हर्नाण्डेज बाल्काजर[१]
जन्म मिति (१९८८-०६-०१)१ जुन १९८८
उचाई १.७५ मी (५ फिट ९ इन्च)[२]
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब एलए ग्यालक्सी
सङ्ख्या १४
युवा क्लब
१९९७–२००६ सी.डी. गुआडालाजारा
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
2006–2010 सी.डी. गुआडालाजारा ६४ (२६)
२०१०–२०१५ म्यानचेस्टर युनाइटेड फुटबल क्लब १०३ (३७)
२०१४–२०१५रियल म्याड्रिड(ऋण) २३ (७)
२०१५–२०१७ बायर ०४ लिभरकुसेन ५४ (२८)
२०१७–२०१९ वेस्टह्याम ५५ (१६)
२०१९–२०२० सेभिल्ला एफसी (१)
२०२० एलए ग्यालक्सी
राष्ट्रिय टोली
२००७ मेक्सिको यू२० (१)
२००९– मेक्सिको १०९ (५२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 23:09, 19 March 2020 (UTC).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी 00:40, 7 September 2019 (UTC)

जीवनीसम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. "Premier League clubs submit squad lists" (PDF), PremierLeague.com, Premier League, २ फेब्रुअरी २०१२, पृ: २३, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  2. "Javier Hernandez – Quote, Unquote", ManUtd.com, Manchester United, अन्तिम पहुँच २७ अप्रिल २०११ 

बाह्य कडीहरूसम्पादन