मेक्सिको महिला राष्ट्रिय फुटबल टोली
(मेक्सिको महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
मेक्सिको महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | El Tri (द ट्राइ) El Tricolor (द ट्राइकलर्स) | ||
---|---|---|---|
सङ्गठन | मेक्सिको फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | उत्तर अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Roberto Medina | ||
कप्तान | Nayeli Rangel | ||
सर्वाधिक उपस्थिति | Maribel Dominguez (११२) | ||
सर्वाधिक गोलकर्ता | म्यारीवेल डोमिनिगेज (७९) | ||
फिफा कोड | MEX | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २४ १ (२८ सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २१ (जनवरी २०११) | ||
निम्न वरीयता | ३१ (डिसेम्बर २००२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
मेक्सिको ९–० अस्ट्रिया (जेसोलो, इटाली; ६ जुलाई १९७०) | |||
ठूलो विजय | |||
मेक्सिको १२–० माल्टा (ब्रिस्टोल, इङ्ल्यान्ड; २८ जून १९९७) मार्टिनिक ०–१० मेक्सिको (ब्रिजभिउ, संयुक्त राज्य अमेरिका; १८ अक्टोबर २०१४) | |||
ठूलो हार | |||
संयुक्त राज्य अमेरिका १२–० मेक्सिको (पोर्ट-औ-प्रिन्स, हाइटी; १८ अप्रिल १९९१) | |||
विश्वकप | |||
उपस्थिति | ३ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | समुह चरण (१९९९, २०११, २०१५) | ||
कनकाकाफ महिला गोल्ड कप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता : (१९९८), (२०१०) | ||
पदक कीर्तिमान |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "महिला विश्व बरियता", Fifa.com, अन्तिम पहुँच १ जुन २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा Mexico women's national football team सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
- फिफा प्रोफाइल