बहामस राष्ट्रिय फुटबल टोली
बहामस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बहामसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बहामस फुटबलको लागि शासकीय निकाय बहामस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | बहामियन स्लेयर्स द बहा बोइज | ||
---|---|---|---|
सङ्गठन | बहामस फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | क्यारिबियन फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | डायोन गोडेट | ||
सर्वाधिक उपस्थिति | Dwayne Whylly, Gavin Christie (१४) | ||
सर्वाधिक गोलकर्ता | Lesly St. Fleur (६) | ||
गृह रङ्गशाला | थोमस रोबिनसन रङ्गशाला | ||
फिफा कोड | BAH | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २१० ४ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १३८ (सेप्टेम्बर २००६) | ||
निम्न वरीयता | २१० (सेप्टेम्बर २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
पोर्तो रिको ३–० बहामस (पानामा शहर, पानामा; १ मार्च १९७०) | |||
ठूलो विजय | |||
बहामस ६–० तुर्क तथा काइकोस टापु (नासाउ, बहामस; ९ जुलाई २०११) | |||
ठूलो हार | |||
मेक्सिको १३–० बहामस (तोलुका, मेक्सिको; २८ अप्रिल १९८७) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१२ मिति
- बहामस राष्ट्रिय फुटबल टिम
- बहामस फिफा डटकम