कनकाकाफ गोल्ड कप उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घद्वरा संचालित पुरुषहरु को राष्ट्रिय फुटबल टिमहरूको मुख्य प्रतियोगिता हो । यसले उत्तरी अमेरिका, मध्य अमेरिका, र क्यारिबियन को महाद्वीपीय बिजेताको निर्धारण गर्दछ ।

कनकाकाफ गोल्ड कप
स्थापना१९६३; ६१ वर्ष अघि (१९६३)[१]
क्षेत्रउत्तर अमेरिका, मध्य अमेरिकाक्यारिबियम
समूह सङ्ख्या१२ (२०१९ मा १९ हुने)
वर्तमान विजेतासंयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका (६ औँ उपाधि)
सबैभन्दा सफल टोलीमेक्सिको मेक्सिको (७ औँ उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट
२०१९ कनकाकाफ गोल्ड कप

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "२००७ कनकाकाफ गोल्ड कप- प्राविधिक प्रतिवेदन" (pdf), CONCACAF, १२ नोभेम्बर २००७, पृ: ४, अन्तिम पहुँच २८ नोभेम्बर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्