भुटान अधिराज्यलाई २० जिल्लाहरूमा विभाजन गरिएको छ।[१] भुटान दक्षिण एसियामा हिमालयको पूर्वी ढलानमा चीनको तिब्बत स्वायत्त क्षेत्रभारतको बीचमा अवस्थित छ।[१] तिनीहरूसँग भुटानको संविधान अन्तर्गत धेरै शक्ति र अधिकारहरू छन्, जस्तै वाणिज्य नियमन, चुनाव चलाउने, र स्थानीय सरकारहरू सिर्जना गर्ने।[२]

भुटानका जिल्लाहरू

जिल्लाहरू सम्पादन गर्नुहोस्

भुटानका जिल्लाहरू
जिल्ला सदरमुकाम जनसङ्ख्या (२०१७)[३] क्षेत्र (किमी २)[३] जनघनत्व[३]
बुमथाङ जिल्ला जाकर १७,८२० २,७१७ ६.६/किमी
चुखा जिल्ला चुखा ६८,९६६ १,८८० ३६.७/किमी
डगाना जिल्ला डगाना २४,९६५ १,७२३ १४.५/किमी
गासा जिल्ला गासा ३,९५२ ३,११८ १.३/किमी
हा जिल्ला हा १३,६५५ १,९०५ ७.२/किमी
लुन्टसे जिल्ला लुन्टसे १४,४३७ १,९४४ ७.४/किमी
मोङ्गर जिल्ला मोङ्गर ३७,१५० १,९४४ ७.४/किमी
पारो जिल्ला ट्शोङ्ग्दुए ४६,३१६ १,२९३ ३५.८/किमी
पेमागत्सेल जिल्ला पेमागात्सेल २३,६३२ १,०३० २२.९/किमी
पुनाखा जिल्ला पुनाखा २८,७४० १,११० २५.९/किमी
सम्द्रूप जोङ्खार जिल्ला सम्द्रूप जोङ्खार ३५,०७९ १,८७८ १८.७/किमी
सम्त्से जिल्ला सम्त्से ६२,५९० १,३०५ ४८�0/किमी
सरपाङ जिल्ला सरपाङ ४६,००४ १,९४६ २३.६/किमी
थिम्पु जिल्ला थिम्पु १३८,७३६ २,०६७ ६७.१/किमी
ट्रसिगाङ जिल्ला त्रिशीगाङ ४५,५१८ ३,०६६ १४.८/किमी
त्रासियाङत्से जिल्ला याँग्त्से १७,३०० १,४३८ १२�0/किमी
ट्रोङ्सा जिल्ला ट्रोङ्सा १९,९६० १,८०७ ११�0/किमी
सिराङ जिल्ला डम्फु २२,३७६ ६३९ ३५�0/किमी
वाङ्डु फोड्रङ जिल्ला वाङ्डु ४२,१८६ ४,३०८ ९.८/किमी
झेमगाङ जिल्ला झेमगाङ १७,७६३ २,४२१ ७.३/किमी
भुटान थिम्पु ७२७,१४५ ३८,३९४ १८.९/किमी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Geography of Bhutan", Government of Bhutan, मूलबाट २०१२-०४-२६-मा सङ्ग्रहित। 
  2. "Local Government Act of Bhutan 2009", Government of Bhutan, २००९-०९-११, मूलबाट २०११-०७-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-२०  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०६ मिति
  3. ३.० ३.१ ३.२ "Population and Housing Census of 2017 (National Report)" (pdf), National Statistics Bureau, २०१८-०६-२६, पृ: १०२, मूलबाट २०१९-०२-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२८ मिति