झेमगाङ जिल्ला भुटान सम्मिलित २० जिल्लाहरू मध्ये एक हो।[१]

झेमगाङ जिल्ला
གཞམས་སྒང་རྫོང་ཁག
भुटानको झेमगाङ जिल्लाको नक्साको अवस्थिति
भुटानको झेमगाङ जिल्लाको नक्सा
देश भुटान
सदरमुकामझेमगाङ
क्षेत्रफल
 • जम्मा२,४२१ किमी (९३५ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१७,७६३
 • घनत्व७.३/किमी (१९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

झेमगाङ जिल्लाहरू आठ गाउँ खण्डहरू समावेश छन्:[२]

  1. बर्धो
  2. बजोका
  3. गोशिङ
  4. नाङकोर
  5. नङ्गला
  6. फाङखर
  7. सिङ्खर
  8. ट्रोङ्ग

भूगोल सम्पादन गर्नुहोस्

यो सरपाङ, ट्रोङ्सा, बुमथाङ, मोङ्गरपेमागत्सेल जिल्लाहरू संग सीमाना छ, र दक्षिणमा भारतको आसामको सीमा छ।[३] जिल्लाको प्रशासनिक केन्द्र झेमगाङ हो। झेमगाङ जिल्लाको अधिकांश भुटानको संरक्षित क्षेत्र हो[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Schicklgruber, Christian (१९९८), Françoise Pommaret-Imaeda, सम्पादक, Bhutan: Mountain Fortress of the Gods, Shambhala, पृ: 50, 53, आइएसबिएन 9780906026441 
  2. २.० २.१ "Chiwogs in Zhemgang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  3. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्