पेमागत्सेल जिल्ला भुटानको २० जिल्लाहरू मध्ये एक हो। स्थानीय बासिन्दाहरू त्साङ्ला (शार्चोपखा) बोल्छन्, एक पूर्वी बोडिस भाषा जुन पूर्वी भुटानको सम्पर्क भाषा हो।[१] पेमागत्सेल जिल्ला, सन् २००५ को अनुसार, १३,८६४ को जनसङ्ख्या थियो।[२]

पेमागत्सेल जिल्ला
པད་མ་དགའ་ཚལ་རྫོང་ཁག
भुटानको पेमागत्सेल जिल्लाको नक्साको अवस्थिति
भुटानको पेमागत्सेल जिल्लाको नक्सा
देश भुटान
सदरमुकामपेमागत्सेल
क्षेत्रफल
 • जम्मा१,०३० किमी (४०० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२३,६३२
 • घनत्व२३/किमी (५९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

पेमागत्शेल जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[३]

  1. छिमुङ
  2. चोखोरलिंग
  3. चोंग्शिंग बोरङ
  4. डेचेन्लिङ
  5. डुङ्गमेड
  6. खर
  7. नानोङ
  8. नोर्बुगंग
  9. सुमार
  10. युरुङ
  11. जोबेल

भूगोल सम्पादन गर्नुहोस्

दक्षिणपश्चिमी पेमागात्सेल (नोर्बुगाङको गाउँ) ले शाही मानस राष्ट्रिय निकुञ्जको भाग समावेश गर्दछ।[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: SOAS, मूलबाट २०१०-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०१ मिति
  2. "The Kingdom of Bhutan - Pemagatshel", GeoHive online, अन्तिम पहुँच २०११-०७-१४ 
  3. "Chiwogs in Pema Gatshel", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  4. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्