त्रासियाङत्से जिल्ला

त्रासियाङत्से जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। सन् १९९२ मा त्रासियाङत्से जिल्लालाई ट्रसिगाङ जिल्लाबाट छुट्याएर स्थापना भएको हो।

त्रासियाङत्से जिल्ला
བཀྲ་ཤིས་གཡང་རྩེ་རྫོང་ཁག་
भुटानको त्रासियाङत्से जिल्लाको नक्साको अवस्थिति
भुटानको त्रासियाङत्से जिल्लाको नक्सा
देश भुटान
सदरमुकामयाँग्त्से
क्षेत्रफल
 • जम्मा१,४३८ किमी (५५५ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१७,३००
 • घनत्व१२/किमी (३१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

त्रासियाङत्से जिल्लालाई आठ गाउँ खण्डमा विभाजन गरिएको छ:[१]

  1. बमडेलिंग
  2. जामखर
  3. खामदाङ
  4. रामजार
  5. टोएत्सो
  6. तोम्ज्हंग्त्शें
  7. त्रासियाङत्से
  8. यालाङ

भूगोल सम्पादन गर्नुहोस्

त्रासियाङत्से जिल्लाले खोलोङ चु वन्यजन्तु अभयारण्य समावेश गर्दछ, जुन सन् १९९३ मा स्थापना भएको थियो, यो आफैंमा ठूलो बुम्डेलिङ वन्यजन्तु अभयारण्यको एक हिस्सा हो।[२] बमडेलिंग वन्यजन्तु अभयारण्यले हाल त्रासियाङत्सेको उत्तरी आधा, साथै छिमेकी जिल्लाहरू को पर्याप्त भागहरू लाई समेट्छ।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Chiwogs in Trashiyangtse", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  2. २.० २.१ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्