साम्द्रुप जोङ्खार जिल्ला
साम्द्रुप जोङ्खार जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। यस जिल्लाका प्रमुख भाषाहरू उत्तर र पश्चिममा छाङ्ला (शार्चोपखा) र पूर्वमा नेपाली छन्।[१]
साम्द्रुप जोङ्खार जिल्ला
བསམ་གྲུབ་ལྗོངས་མཁར་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | साम्द्रुप जोङ्खार |
क्षेत्रफल | |
• जम्मा | १,८७८ किमी२ (७२५ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ३५,०७९ |
• घनत्व | १९/किमी२ (४८/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्साम्द्रुप जोङ्खार जिल्लालाई एघारवटा गाउँ समूहमा विभाजन गरिएको छ:[२]
- देवथाङ
- गोमदार
- लंग्चेंफु
- लौरी
- मार्टशाला
- ओरोङ
- पेमाथाङ
- फुन्टशोथाङ
- साम्राङ
- सेर्थी
- वाङ्फु
भूगोल
सम्पादन गर्नुहोस्साम्द्रुप जोङ्खार संरक्षित क्षेत्रहरू समावेश गर्दछ।[३] दक्षिणपूर्वी सामद्रप जोङ्खार जिल्ला (लाङ्चेन्फु, पेमाथाङ, साम्राङ र सेर्थीका गेवोगहरू) मा खालिङ वन्यजन्तु अभयारण्य समावेश छ, जुन जैविक करिडोरहरूबाट उत्तरमा सक्तेङ वन्यजन्तु अभयारण्य र पश्चिममा शाही मानस राष्ट्रिय निकुञ्जसँग जोडिएको छ।[३] उत्तरी लौरी गाउँको सानो भाग सक्तेङ वन्यजन्तु अभयारण्यको हिस्सा हो।[२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Facts about Bhutan The Land of the Thunder Dragon (Englishमा), Absolute Bhutan Books, २०१७, पृ: 368।
- ↑ २.० २.१ "Chiwogs in Samdrup Jongkhar", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ ३.० ३.१ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-१७ मिति