हा जिल्ला
हा जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो।[१] यो गासा जिल्ला पछि देशको दोस्रो कम जनसङ्ख्या भएको जिल्ला हो।[१] जिल्लाको सबैभन्दा बढी बोलिने भाषा जोङ्खा हो।
हा जिल्ला
ཧཱ་ | |
---|---|
देश | भुटान |
सदरमुकाम | हा |
क्षेत्रफल | |
• जम्मा | १,९०५ किमी२ (७३६ वर्ग माइल) |
जनसङ्ख्या (2017) | |
• जम्मा | १३,६५५ |
• घनत्व | ७.२/किमी२ (१९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्हा जिल्ला छ वटा गाउँ खण्डमा विभाजित छ:[२]
- बिजी
- गाकिलिङ
- कत्शो
- समा
- साङ्गबे
- ऊएसु
भूगोल
सम्पादन गर्नुहोस्हा जिल्ला भुटानको पश्चिमी सिमानामा पर्छ।[१] यसको उत्तरपश्चिममा तिब्बत, दक्षिणपश्चिममा सम्त्से जिल्ला, दक्षिणपूर्वमा चुखा जिल्ला र उत्तरपूर्वमा पारो जिल्लाले घेरिएको छ। हा जिल्लाले कूल क्षेत्रफल १९०५ वर्ग किलोमिटर ओगटेको छ।[१] जिल्लाको दक्षिणी भागले केही उप-उष्णकटिबंधीय क्षेत्र ओगटेको छ। यद्यपि, जिल्ला धेरै हदसम्म समशीतोष्ण अल्पाइन क्षेत्र हो।[३][४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ Facts about Bhutan- The land of the Thunder Dragon (Englishमा), Absolute Bhutan Books, २०१७, पृ: 318।
- ↑ "Chiwogs in Haa", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ Ura, Karma (१९९३), "The Nomads' Gamble: Pastoralists of Northern Bhutan", South Asia Research (अङ्ग्रेजीमा) 13 (2): 81–100, आइएसएसएन 0262-7280, डिओआई:10.1177/026272809301300201।
- ↑ Annual Dzongkha Statistics 2018: Dzongkhag Administration Haa (अङ्ग्रेजीमा), Thimphu: National Statistics Bureau, २०१८।