मोङ्गर जिल्ला (जोङ्खा: མོང་སྒར་རྫོང་ཁག) भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। पूर्वी भुटानको सबैभन्दा छिटो विकास हुने जिल्ला मोङ्गर हो।

मोङ्गर जिल्ला
མོང་སྒར་རྫོང་ཁག
भुटानमा मोङ्गर जिल्लाको नक्साको अवस्थिति
भुटानमा मोङ्गर जिल्लाको नक्सा
देश भुटान
क्षेत्रफल
 • जम्मा२,८५९ किमी (११०४ वर्ग माइल)
उन्नतांश
१,६०० मिटर (५२०० फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा३७,१५०
 • घनत्व१३/किमी (३४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

मोङ्गरलाई १७ गाउँ खण्डमा विभाजन गरिएको छ:[१]

  1. बालम
  2. चास्खर
  3. छली
  4. ड्रामेट्से
  5. ड्रेपुङ्ग
  6. घोङ्ग्दुए
  7. जुर्मे
  8. केङखर
  9. मोङ्गर
  10. नारङ
  11. नगात्साङ्ग
  12. सलेङ
  13. शेरिमुङ
  14. सिलम्बी
  15. थांग्रोङ
  16. त्साकालिंग
  17. त्सामङ

भाषाहरू सम्पादन गर्नुहोस्

मोङ्गर विभिन्न भुटानी भाषा र बोलीको घर हो।[२] पूर्वमा, पूर्वी बोडिश त्साङ्ला (शार्चोपखा) प्रमुख भाषा हो, जसलाई क्षेत्रीय भाषाको रूपमा पनि प्रयोग गरिन्छ।[२] मध्य मोङ्गर एक मात्र क्षेत्र हो जहाँ पूर्वी बोडिश चाली भाषा बोलिन्छ, वाङ्माखर, गोर्सुम र तोरमाझोङ गाउँहरूमा, मुख्यतया कुरी छु नदीको पूर्वी किनारमा रहेको छली गेउग र वरपर जम्मा ८,२०० मानिसहरूले बोल्छन्।[२]

भूगोल सम्पादन गर्नुहोस्

पश्चिमी मोङ्गर जिल्लाले थ्रुमसिङ्ला राष्ट्रिय निकुञ्ज (सालिङ र त्सामाङको गाउँ) र उत्तरपूर्वी मोङ्गर जिल्लाले बुम्डेलिङ वन्यजन्तु अभयारण्य (शरमुङको गाउँ) को भाग समावेश गर्दछ।[१][३] कुरी छु नदी मोङ्गर जिल्ला उपत्यकाबाट बग्छ।[४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Chiwogs in Mongar", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  2. २.० २.१ २.२ van Driem, George L. (१९९३), "Language Policy in Bhutan" (PDF), London: SOAS, मूलबाट २०१०-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०१ मिति
  3. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०१२-०३-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति
  4. "Eastern Bhutan", Lonely Planet, मूलबाट २०११-०६-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०५-०९  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्