वाङ्डु फोड्रङ जिल्ला
वाङ्डु फोड्रङ जिल्ला मध्य भुटानको एउटा जिल्ला हो।[१] वाङ्दुई फोड्रङको प्रमुख भाषा जोङ्खा हो, यो जिल्लाको पश्चिमी दुई तिहाइ भागमा बोलिने राष्ट्रिय भाषा हो।[२]
वाङ्डु फोड्रङ जिल्ला
དབང་འདུས་ཕོ་བྲང་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | वाङ्डु |
क्षेत्रफल | |
• जम्मा | ४,३०८ किमी२ (१६६३ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | ४२,१८६ |
• घनत्व | ९.८/किमी२ (२५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्वाङ्दुउ फोड्रङ जिल्लालाई १५ वटा गाउँमा विभाजन गरिएको छ:[३]
- अथाङ
- बिजेना
- डागा
- दंग्चु
- गंगटे
- गसेत्शो गोम
- गासेतो ओम
- काझी
- नही
- निशो
- फाङ्ग्युएल
- फोब्जी
- रुएपिसा
- सेफु
- थेडत्शो
भूगोल
सम्पादन गर्नुहोस्वाङ्डु फोड्रङ क्षेत्रफलको आधारमा भुटानको सबैभन्दा ठूलो जिल्ला हो र दक्षिणमा डगाना र सिराङ जिल्लाहरू, पूर्वमा ट्रोङ्सा जिल्ला, पश्चिममा थिम्पु र पुनाखा जिल्ला र गासा जिल्ला र उत्तरमा तिब्बतको सानो भागसँग सिमाना जोडिएको छ।[४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ John D and Catherine T MacArthur Foundation (२०१०), "The Royal Society for Protection of Nature – Protecting Bhutan's rich biodiversity", 2010 MacArthur Award for Creative & Effective Institutions, अन्तिम पहुँच २०११-०८-३०।
- ↑ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति
- ↑ "Chiwogs in Wangdue Phodrang", Election Commission, Government of Bhutan, २०११, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ Wanggchuk, Lily (२०१७), Facts About Bhutan The Land of the Thunder Dragon (Englishमा), Bhutan: Absolute Bhutan Books, पृ: 312, आइएसबिएन 978-99936-760-0-3।