ट्रोङ्सा जिल्ला
ट्रोङ्सा जिल्ला भुटानको एक जिल्ला हो। यो भुटानको सबैभन्दा केन्द्रीय जिल्ला हो र भुटानको भौगोलिक केन्द्र यसको भित्र ट्रोङ्सा जोङमा अवस्थित छ।
ट्रोङ्सा जिल्ला
ཀྲོང་གསར་རྫོང་ཁག | |
---|---|
देश | भुटान |
सदरमुकाम | ट्रोङ्सा |
क्षेत्रफल | |
• जम्मा | १,८०७ किमी२ (६९८ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | १९,९६० |
• घनत्व | ११/किमी२ (२९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्ट्रोङ्सा जिल्लालाई पाँच गाउँ ब्लकहरूमा विभाजन गरिएको छ:[१]
- तान्ने
- कोर्फु
- लाङ्थिल
- नुबी
- तन्ग्सिब्जी
भूगोल
सम्पादन गर्नुहोस्ट्रोङ्साको कुल क्षेत्रफल १८०७ वर्ग किलोमिटर छ।[२] यो पश्चिममा वाङ्डु फोड्रङ जिल्ला र पूर्वमा बुमथाङ जिल्लाको सिमाना छ। दक्षिणमा यो सिराङ, सरपाङ, र झेमगाङ जिल्लाहरू सिमाना छ।[२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Chiwogs in Trongsa", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८। वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
- ↑ २.० २.१ Facts about Bhutan The Land of the Thunder Dragon (Englishमा), Absolute Bhutan Books, २०१७, पृ: 328।