लुन्टसे जिल्ला
लुन्टसे जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। यसमा २, ५०६घरपरिवारहरू समावेश छन्।[१] उत्तरपूर्वमा अवस्थित लुन्टसे भुटानको सबैभन्दा कम विकसित जिल्ला मध्ये एक हो।[१][२] यो क्षेत्र कपडा उत्पादन गर्ने क्षेत्र र भुटानी शाही परिवारको पुर्खाको जन्मभूमिको रूपमा प्रख्यात छ।[३]
लुन्टसे जिल्ला
ལྷུན་རྩེ་རྫོང་ཁག་ | |
---|---|
देश | भुटान |
सदरमुकाम | लुन्टसे |
क्षेत्रफल | |
• जम्मा | १,९४४ किमी२ (७५१ वर्ग माइल) |
जनसङ्ख्या (२०१७) | |
• जम्मा | १४,४३७ |
• घनत्व | ७.४/किमी२ (१९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (भुटान समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
प्रशासनिक विभाजनहरू
सम्पादन गर्नुहोस्लुन्टसे जिल्लालाई आठ गाउँ खण्डमा विभाजन गरिएको छ:
- गङ्जुर
- जारे
- खोमा
- कुर्तो
- मेन्बी
- मेत्शो
- मिन्जे
- सेन्खर
भूगोल
सम्पादन गर्नुहोस्लुन्टसे जिल्लाको अधिकांश भुटानको वातावरणीय रूपमा संरक्षित क्षेत्रहरू हुन्।[४] जिल्लाले उत्तरमा वाङ्चुक सेन्टेनिअल पार्क (गाङ्जुर, खोमा र कुर्तोका गेवगहरू), दक्षिणमा थ्रुमसिङ्ला राष्ट्रिय निकुञ्ज (गाङ्जुर, जेरे र मेत्शोका गेवोगहरू), र पूर्वमा बुमडेलिङ्ग वन्यजन्तु अभयारण्य (गाउगहरू) को भागहरू समावेश गर्दछ।[४] यी तीन पार्कहरू जैविक कोरिडोरहरूद्वारा जोडिएका छन् जुन जिल्लाको मध्य र दक्षिणी क्षेत्रहरू पार गर्दछ।[४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Royal Government, Ninth Plan, pg. 2
- ↑ "Lhuentse Dzongkhag: Ninth Plan (2002-2007)", Government of Bhutan, मूलबाट २००४-१०-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच Nov २८, २००५। वेब्याक मेसिन अभिलेखिकरण २००४-१०-२२ मिति
- ↑ Peabody Essex Museum (१९९४), Diana K. Myers, Susan S. Bean, सम्पादक, From the land of the thunder dragon: textile arts of Bhutan, Serindia Publications, पृ: 110, 176।
- ↑ ४.० ४.१ ४.२ "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति