पुनाखा जिल्ला भुटान सम्मिलित २० जिल्ला मध्ये एक हो। यो थिम्पु, गासा, र वाङ्डु फोड्रङ जिल्लाहरू द्वारा सिमाना छ। जिल्लाको प्रमुख भाषा जोङ्खा हो।

पुनाखा जिल्ला
སྤུ་ན་ཁ་རྫོང་ཁག
भुटानको पुनाखा जिल्लाको नक्साको अवस्थिति
भुटानको पुनाखा जिल्लाको नक्सा
देश भुटान
सदरमुकामपुनाखा
क्षेत्रफल
 • जम्मा१,११० किमी (४३० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२८,७४०
 • घनत्व२६/किमी (६७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (भुटान समय)
वेबसाइटआधिकारिक वेबसाइट

प्रशासनिक विभाजनहरू सम्पादन गर्नुहोस्

पुनाखा जिल्लालाई एघार गाउँ खण्डमा विभाजन गरिएको छ:[१]

  1. बार्प
  2. छबु
  3. जोमो
  4. घोएन्शरि
  5. गुमा
  6. कब्जिस
  7. लिङ्मुख
  8. शेङ्गा बिजिमे
  9. ट्यालोग
  10. टोपिसा
  11. टोवाङ

भूगोल सम्पादन गर्नुहोस्

पुनाखा जिल्लाको आधा भन्दा बढी (छुबु, गोएनसरी, काबिसा र टोवाङ गाउँहरू) भुटानको संरक्षित क्षेत्रहरू मध्ये एक जिग्मे दोर्जी राष्ट्रिय निकुञ्जभित्र पर्दछ। जिल्लाले थिम्पु जिल्लाको सिमानामा जैविक कोरिडोरहरू पनि समावेश गर्दछ।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Chiwogs in Punakha", Election Commission, Government of Bhutan, २०११, मूलबाट २०११-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०२ मिति
  2. "Parks of Bhutan", Bhutan Trust Fund for Environmental Conservation online, Bhutan Trust Fund, मूलबाट २०११-०७-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्