भीमसेनथापा गाउँपालिका
गण्डकी, नेपालको एक गाउँपालिका
(भीमसेन गाउँपालिकाबाट अनुप्रेषित)
भीमसेनथापा गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बोर्लाङ, अश्राङ, तान्द्राङ, मसेल, बगुवा र धवा गाविसहरू यसमा गाभिएका थिए।
भीमसेनथापा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°Eनिर्देशाङ्कहरू: २८°०३′N ८४°३०′E / २८.०५°N ८४.५०°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | लोकप्रसाद बन्जारा (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | अमृतादेवी वस्ती (भट्ट) (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०१.२५ किमी२ (३९.०९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,९८६ |
• घनत्व | १७०/किमी२ (४३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०६४ |
केन्द्र | साविकको बगुवा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भीमसेनथापा गाउँपालिकाको कुल जनसङ्ख्या १६,९८६ रहेको छ भने यहाँ ५,२३९ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्भीमसेन गाउँपालिकाको क्षेत्रफल १०१.२५ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका, उत्तरमा बारपाक सुलिकोट र आरूघाट गाउँपालिका र दक्षिणमा सहिद लखन गाउँपालिका र धादिङ जिल्लासँग जोडिएको छ।[४][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।