बर्दिया २ (निर्वाचन क्षेत्र)

बर्दिया २ नेपालको बर्दिया जिल्लाको दुई संसदीय क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

बर्दिया २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा बर्दिया २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सांसदसन्तकुमार थारु

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बर्दिया २ मा गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिकाबारबर्दिया नगरपालिकाको १–३ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बर्दिया २ (क)
  • बर्दिया २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ खगराज शर्मा नेकपा एमाले
२०५१ श्यामप्रसाद ढकाल
२०५६ मङ्गलप्रसाद थारु नेपाली कांग्रेस
२०६४ बिष्णुप्रसाद चौधरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
पुस २०६५ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
२०७० सञ्जय गौतम नेपाली कांग्रेस
२०७४ सन्तकुमार थारु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिस्ट पार्टी
२०७९ लालबीर चौधरी स्वतन्त्र राजनीतिज्ञ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५