विकिपिडियामा स्वागत छ!सम्पादन

नमस्ते, महेश धामीज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नयाँ प्रयोगकर्ता सन्देश (कुरा गर्ने) ०३:०४, १४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !सम्पादन

प्रिय महेश धामी ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१६, १ अक्टोबर २०१५ (युटिसी(UTC))

धन्यवादसम्पादन

नेपाली विकिपीडियामा तपाईंको योगदानको कदर गरिन्छ । छोटो समयमै तपाईंको कार्य उत्कृष्ट देखिएको छ । आशाँ छ अगामी दिनहरूमा पनि यस्तै योगदान रहनेछ । धन्यवाद  रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:०६, ५ अक्टोबर २०१५ (युटिसी(UTC))

नेपाल बार्नस्टारसम्पादन

  नेपाल बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको उत्कृष्ट योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:१८, ५ अक्टोबर २०१५ (युटिसी(UTC))

केही सुझाबसम्पादन

Truerockstar77777 ज्यू तपाईको छोटो समयको अमूल्य योगदानको कदर गर्दै केही सुझाब दिन चाहन्छु तपाई द्वारा निर्मित पृष्ठ अन्य भाषामा न जोडिएको र श्रेणी बिहीन हुनाले यस तर्फ़ केही ध्यान दिनु हुन आग्रह गर्दछु ।  -देवराज पौडेल-वार्ता-ईमेल ०३:४०, ६ अक्टोबर २०१५ (युटिसी(UTC))

User:महेश धामीज्यू, कृपया लेख निर्माण गर्दा उचित श्रेणी राख्न र अन्तरविकी गर्न आग्रह गर्दछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४६, ६ अक्टोबर २०१५ (युटिसी(UTC))
User:महेश धामीज्यू, तपाईंले निर्माण गर्नु भएको लेखमा स्रोत अझ थप गरि लेख बढाउन हुन अनुरोध गर्दछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५०, ७ अक्टोबर २०१५ (युटिसी(UTC))

नयाँ नीति हेर्न अनुरोधसम्पादन

महेश जी, तपाईंद्वारा निर्माण गरिएका नयाँ पृष्ठहरूमा स्रोत नभएकोले तपाईंको ध्यान यहाँ आकर्षण] गराउन चाहन्छु । लेखमा स्रोत र शीर्षभागमा सामग्री थप गर्न अनुरोध गर्दछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०३, २७ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख लेख समीक्षासम्पादन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर २०१५ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/एकदिवसीय क्रिकेट खेलमा बढी रन बनाउने खेलाडीहरूको सूची‎ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१८, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदनसम्पादन

आदरणिय सम्पादक साथीहरू,

जनवरी २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट दीपिका पादुकोण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/दीपिका पादुकोण मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

अनुरोधकर्ता

प्रमुख लेख समन्वय समिति को तर्फबाट - बिप्लब आनन्द

बोट अधिकार हटाउने सम्बन्धमा (दोस्रो पटक नामाङ्कन)सम्पादन

नमस्ते विकी मित्रहरू! तुल्सी ज्यूद्वारा पहिलो पटकको बोट अधिकार हटाउने नामाङ्कनमा केही बोटहरूको अधिकार हटाइएको अवश्य हो तर अझै पनि केही निष्क्रिय बोटहरूको अधिकार नेपाली विकिपीडियामा जीवितै रहेकोले म सम्पूर्ण नेपाली विकी सम्पादनकर्ताहरूलाई यस पटकको नामाङ्कनमा सक्रियतासाथ सहभागिता जनाइदिन र निष्क्रिय रहेका बोट प्रयोगकर्ताहरूलाई आफ्नो बोटलाई सुचारू गर्न अनुरोध गर्दै आफ्नो पक्ष राख्न यहाँ अनुरोध गर्दछु ।

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

सार्ने अनुरोध सम्बन्धमासम्पादन

नमस्ते विकी मित्रहरू,

नेपाली विकिपीडियामा निर्माण गरिएका दुई लेखहरू क्रिष्टियानो रोनाल्डोसाफ च्याम्पियनसिप २०१३ माथि सार्ने अनुरोध प्राप्त भएकोले कृपया आ-आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद

अनुरोधकर्ता

नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट - बिप्लब आनन्द (वार्ता)

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !सम्पादन

प्रिय महेश धामी ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

मत राख्न अनुरोधसम्पादन

Truerockstar77777ज्यू,

कृपया यस छलफलमा आफ्नो मत जाहेर गर्नुहोला । धन्यवाद !
नेपाली विकिपीडिया प्रबन्धक समूहको तर्फबाट --बिप्लब आनन्द (वार्ता)

प्रमुख लेख आवेदनसम्पादन

आदरणिय सम्पादक साथीहरू,

अक्टोबर २०१६ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट गङ्गा नदी लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गङ्गा २ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

CheckUser Right for Nirjal sthaसम्पादन

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले निर्जल श्रेष्ठलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस)

प्रमुख लेख आवेदनसम्पादन

आदरणिय सम्पादक साथीहरू,

नोभेम्बर महिनाको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट भीमसेन थापा लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/भीमसेन थापा मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -बिप्लब आनन्द

वार्ताको लागि अनुरोधसम्पादन

नमस्ते, यस नेपाली विकिपिडियाको चौतारीमा प्रस्ताव गरिएको यस छलफलमा भाग लिन अनुरोध गर्दछु । धन्यवाद-- Biplab Anand

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !सम्पादन

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफलसम्पादन

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

समीक्षा सहित मत राख्न अनुरोधसम्पादन

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द (वार्ता) १३:१९, २३ फेब्रुअरी २०१७ (युटिसी(UTC))

विकी विमिन एडिटाथनसम्पादन

नमस्ते सम्पादक मित्र,
चौतारीमा गरिएको प्रस्तावमाथि यहाँ छलफल भइरहेको हुँदा यसमा भाग लिनका लागि अनुरोध गर्न चाहन्छु ।--बिप्लब आनन्द १६:१६, ६ मार्च २०१७

प्रस्तावसम्पादन

नमस्ते सम्पादक मित्रहरू,
कृपया यस प्रस्ताव माथि आफ्नो मत राख्नुहोला ।--बिप्लब आनन्द १५:४५, ११ मार्च २०१७ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015सम्पादन

  Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Truerockstar77777, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

विकिपिडिया एसियाली महिना २०१७सम्पादन

 

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।

कार्यक्रमा सहभागी हुन सहभागी हुने मा जानुहोस् ।

विकी कार्यशाला-नेपालसम्पादन

नमस्ते Truerockstar77777 ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७सम्पादन

नमस्ते Truerockstar77777 ज्यू,

 

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगितासम्पादन

 
मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगितासम्पादन

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वानसम्पादन

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

छलफलमा सहभागी हुन अनुरोध!सम्पादन

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्तावसम्पादन

 

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षासम्पादन

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षासम्पादन

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षासम्पादन

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC)) {{subst:db-g6-notice|अम्बर स्मिथ|nowelcome=|{{{key1}}}={{{value1}}}}} BRP ever १३:०८, २९ मार्च २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोलेसम्पादन

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोलेसम्पादन

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमासम्पादन

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

विकिथन-८सम्पादन

प्रस्तावित विकि क्याम्प नेपाल २०२०सम्पादन

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणासम्पादन

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान मेरियन कोटिल्लर्डको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں १०:०८, ३१ अगस्त २०२० (नेपाली समय)