नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नमस्ते!
Rajeeb bastola ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३३,०६२ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकीको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद!

 वार्ता  ०५:५०, ७ सेप्टेम्बर २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते ढाँचा:USERPAGEज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२० सम्पादन गर्नुहोस्

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा सम्पादन गर्नुहोस्

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

विकिपिडिया नीति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

इस्लामाबादको शीर्षकको बारेमा सम्पादन गर्नुहोस्

नमस्कार राजीव बास्तोला जी, हालको समयमा तपाइँले इस्लामाबाद नामक लेखलाई इस्लामावाद शीर्षकमा सार्नु भएको थियो जुन कुराकानी पृष्ठमा उचित छलफल नगरी सार्न अस्वीकार्य छ। यसका साथै यस लेखको नामको बारेमा छलफल पनि भइसकेको छ। त्यसैले अर्को शीर्षकमा लेख सार्न आवश्यक छैन। त्यसैले कृपया अर्को पटकबाट विकिपिडियाका नियमहरू उल्लंघन गर्न कोसिस नगर्नुहोस्। धन्यवाद- Saroj Uprety (कुरा गर्ने) १३:४७, १८ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

शीर्षक सम्बन्धमा सम्पादन गर्नुहोस्

Rajeeb bastola जी, तपाइँलाई पहिले पनि बिना छलफल पृष्ठ सार्न पाइदैन भनेको थिए तर तपाईंले त्यही गल्ती फेरि आज दोहोर्‍याउँदै हुनुहुन्छ। विगतमा तपाईंद्वारा सारिएका अधिकांश लेखहरू हिज्जे गलत रहेका छन् जस्तैः 'सङ्घ'लाई संघ, 'सङ्गठन' लाई संगठन, 'श्रीलङ्का'लाई श्रीलंका, 'बङ्गाल'लाई बंगाल इत्यादि। 'sovereign'को अर्थ सार्वभौमसत्ता (sovereignty) नभएर सार्वभौम हुन्छ। तर तपाईंले सार्वभौमसत्तामा सार्नुभएको रहेछ। कृपया यस्तो गल्ती नगर्नुहोस्। तपाईंले यस्तै गल्ती दोहोर्‍याउन लाग्नुभयो भने प्रबन्धक ज्यूहरूले तपाईंलाई निशेध गर्न सक्छन्। यस सुझावलाई कृपया ध्यानाकर्षण गरेर कार्य गर्नुहोला। यदि तपाईलाई शीर्षक गलत लागेको खण्डमा लेखको वार्ता पृष्ठमा पृष्ठ सार्न अनुरोध गर्न सक्नुहुनेछ। धन्यवाद।--Saroj Uprety (कुरा गर्ने) २०:५९, ३१ अगस्त २०२० (नेपाली समय)

September 2020 सम्पादन गर्नुहोस्

 
तपाईँले क्यानबरा पृष्ठमा गर्नुभएको सम्पादन विशेषाधिकारको दुरुपयोगको कारणले तपाईँलाई १ महिनाको अवधिको लागि सम्पादन गर्नबाट रोक लगाइएको छ। निषेध अवधि समाप्त भइसकेपछि, विकिपिडियामा सार्थक योगदान दिनको लागि यहाँलाई स्वागत छ।
यदि तपाईँलाई तपाईँमाथि लागेको निषेध हटाउन सकिन्छ जस्तो लागेमा र यसको लागि तपाईँसँग उचित कारण छ भने तपाईँले यस ढाँचामुनी निम्नलिखित पाठ जोडेर यो निषेध फुकुवा गर्न अनुरोध गर्न सक्नुहुन्छ: {{unblock|reason='कारण दिनुहोस् ~~~~'}}।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:४१, ६ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम सम्पादन गर्नुहोस्

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान सम्पादन गर्नुहोस्

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities सम्पादन गर्नुहोस्

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

अत्याधिक यान्त्रिक अनुवाद गरि पृष्ठ निर्माण गरिएको सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्कार, Rajeeb bastola ज्यु, तपाईद्वारा [निर्माण गरिएका पृष्ठहरू] सबै यान्त्रिक अनुवाद गरि सृजना गरिएका छन्। कृपया यान्त्रिक अनुवाद सम्बन्धि यस नीति पढ्नुहोला विकिपिडिया:सामग्री अनुवादका सीमितताहरू र पृष्ठलाई सुधार गर्ने प्रयास गर्नु होला। सुधार भएन भने नीति अनुसार पृष्ठका सामग्रीहरू हटाउन सकिने हुँदा अप्रशोधित यान्त्रिक अनुवाद नगर्नुहुन जानकारी गराउँदछुु। पर्वत सुबेदी (कुरा गर्ने) १०:३३, १४ सेप्टेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

राजीव ज्यू, पर्वत जीले भन्नुभएको कुरामा यथाशीघ्र ध्यान दिनुहोला। यहाँले बनाउनुभएको पृष्ठहरू उल्लेखनीय भएतापनि अप्रशोधित यान्त्रिक अनुवाद रहने गरेको छ, कृपया यस विषयमा ध्यान दिएर आगामी पृष्ठहरू बनाउँदा ध्यान दिनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३४, ३ अक्टोबर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

तपाइँको यो Ahirwada लेख, सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान Ahirwadaको लागि धन्यवाद; विकिपिडिया तपाई जस्तै स्वयंसेवकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, तपाईँले हालै सृजना गर्नुभएको लेखले विकिपिडियामा पहिल्यै भएको [[:{{{लेख}}}]]को विषयलाई समावेश गर्दछ। त्यसैले शीघ्र मेट्नुपर्ने मापदण्डको ले१० अनुसार यस लेखलाई मेट्नकालागि मनोनित गरिएको हो। यदि तपाईँसँग नयाँ जानकारी छ र थप्न चाहानुहुन्छ भने, तपाईँ लेखको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबडा काजी (कुरा गर्ने) २१:२१, १० जुलाई २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली भाषा सम्पादन गर्नुहोस्

राजिव जी अब लेख थप्ने भन्दा पनि लेखेको लेखहरू शुद्ध पार्न लाग्नु होला। नत्र तपाईं लेख्दै जाने हामी मेटाउदै जाने होला। _ DULAL (मसँग कुरा गर्नुहोस्) ०९:१५, १३ जुलाई २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

Janata Partyलाई शीघ्र मेटाउने सम्पादन गर्नुहोस्

 

The page Janata Party has been speedily deleted from Wikipedia. This was done for the following reason:

{{{2}}}

Under the criteria for speedy deletion, pages that meet certain criteria may be deleted at any time.

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४५, ४ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

WikiConference India 2023: Program submissions and Scholarships form are now open सम्पादन गर्नुहोस्

Dear Wikimedian,

We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.

We also have exciting updates about the Program and Scholarships.

The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.

For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.

‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.

Regards

MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline सम्पादन गर्नुहोस्

Dear Wikimedian,

Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.

COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.

Please add the following to your respective calendars and we look forward to seeing you on the call

Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

On Behalf of, WCI 2023 Core organizing team.

thap garnu hola सम्पादन गर्नुहोस्

dahachok Indradaha melaa bhadrasukla purnima Kiran prasad sigdel (कुरा गर्नुहोस्) ००:३६, ५ फेब्रुअरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Rajeeb bastolaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

हरिहर अधिकारीबाट प्रश्न (१८:५५, १८ नोभेम्बर २०२३) सम्पादन गर्नुहोस्

विकिपिडियामा भएका व्याक्ति धिरेन्द्र प्रेमर्शिको वारेमा वहाँ स्वयमले लेख्नु भएको होला। तहाँ वहाँको वारेमा अति महत्वपुर्ण इतिहास छुटेको पाएँ। वहाँसँग ३ बर्ष सगै निजामती सेवामा काम गरेको थिएँ। वहाँले ३० बर्ष भन्दा वढी सरकारी सेवा गर्नु भएको छ। निजामती कितावखानावाट प्रमाणीत गराउनु होला। धन्यवाद --हरिहर अधिकारी (कुरा गर्नुहोस्) १८:५५, १८ नोभेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

लक्ष्मी प्रसाद पोखरेलबाट प्रश्न (१७:३०, ३ मार्च २०२४) सम्पादन गर्नुहोस्

नमस्ते सर के म तपाईलाई प्रश्न गर्न सक्छु --लक्ष्मी प्रसाद पोखरेल (कुरा गर्नुहोस्) १७:३०, ३ मार्च २०२४ (नेपाली समय)जवाफ दिनुहोस्