पोर्तुगाली भाषा

रोमान्स भाषा

पोर्चुगलको भाषालाई पोर्चुगिज भाषा भनिन्छ । जुन विश्वका चर्चित भाषाहरू मध्ये एक हो ।


पोर्चुगिज भाषा बोल्ने क्षेत्रहरू

इतिहाससम्पादन

विश्वमा पोर्चुगिज भाषा बोल्ने मानिसहरूको सङ्ख्यासम्पादन

राष्ट्र जनङ्ख्या (२०१४)[१]
  ब्राजिल २०२,६५६,७८८
  मोजाम्बिक २४,६९२,१४४
  अंगोला २४,३८३,३०१
  पोर्चुगल १०,८१३,८३४
  गिनी-बिसाउ १,६९३,३९६
  पूर्वी टिमोर १,२०१,५४२
  मकाउ ५८७,९१४
  केप भर्ड ५३८,५३५
  साओ तोमे र प्रिन्सिपी १८०,४२८
जम्मा २६२,१८४,९४३

महत्त्वसम्पादन

यस पोर्चुगिज भाषाको महत्त्व पोर्चुगलमा मात्र सिमित नरहेर विश्वका थुप्रै राष्ट्रहरूमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।

हेर्नुहोस्सम्पादन

स्रोतसम्पादन

  1. "The World Factbook – Field Listing – Population – CIA", Central Intelligence Agency, अन्तिम पहुँच १४ जनवरी २०१५