नेपालका वन्यजन्तु आरक्षहरूको सूची

नेपालमा पाईने विभिन्न प्रजातिका जीवजन्तुहरूको संरक्षण गर्न वन्यजन्तु आरक्षहरूले महत्त्वपुर्ण भुमिका खेलेका हुन्छन। नेपालका वन्यजन्तु आरक्षहरूको सूची निम्न अनुसार छ:

क्रम संख्या वन्यजन्तु आरक्षको नाम क्षेत्रफल स्थापना वर्ष जिल्लाहरू टिप्पणी
शुक्लाफाँट वन्यजन्तु आरक्ष ३०५ वर्ग किमी बि.स.२०३१ कञ्चनपुर
कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किमी बि.स.२०३२ सुनसरी
पर्सा वन्यजन्तु आरक्ष ४४९ वर्ग किमी बि.स.२०४१ पर्सा
ढोरपाटन शिकार आरक्ष १३२५ वर्ग किमी बि.स.२०४१ बाग्लुङ म्याग्दीरुकुम

सन्दर्भ सामग्रीसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

नेपालका राष्ट्रिय निकुञ्जहरूको सूची

नेपालका संरक्षित क्षेत्रहरूको सूची