नुवाकोट २ (निर्वाचन क्षेत्र)

नुवाकोट २ नेपालको नुवाकोट जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

नुवाकोट २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा नुवाकोट २
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)अर्जुननरसिंह केसी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

नुवाकोट २ संसदीय क्षेत्रमा किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपालिकाबेलकोटगढी नगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • नुवाकोट २ (क)
  • नुवाकोट २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ गणेश पण्डित नेकपा एमाले
२०५१ रामशरण महत नेपाली कांग्रेस
२०७४ नारायण प्रसाद खतिवडा नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ अर्जुननरसिंह केसी नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२