नारायण प्रसाद खतिवडा एक नेपाली कम्युनिष्ट राजनीतिज्ञ र नेपालको सङ्घीय संसदको प्रतिनिधि सभाका सदस्य हुन्। [१][२] उनी नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले बाम गठबन्धनको तर्फबाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीलाई १०,००० भन्दा बढी मतले पराजित गरेका थिए। [३][४]

उनले यस अघि नुवाकोट ३ क्षेत्रबाट २०७० मा दोस्रो संविधानसभाको चुनाव लडेका थिए। [५]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Lawmakers seek to remove restrictions on scribes thru amendment proposals", The Himalayan Times (en-USमा), २०१८-०९-०४, अन्तिम पहुँच २०१९-०९-१५ 
  2. "Narayan Prasad Khatiwada", hr.parliament.gov.np (en-USमा), अन्तिम पहुँच २०१९-०९-१५ 
  3. "Nuwakot : Province 3 – Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com, अन्तिम पहुँच २०१९-०९-१५ 
  4. "Tough fight expected among top leaders of major parties in upcoming elections", The Himalayan Times (en-USमा), २०१७-१०-२२, अन्तिम पहुँच २०१९-०९-१५ 
  5. "Narayan Prasad Khatiwada", election2013.ujyaaloonline.com, अन्तिम पहुँच २०१९-०९-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२८ मिति