धनुषा २ (निर्वाचन क्षेत्र)

धनुषा २ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

धनुषा २
निर्वाचन क्षेत्र
चित्र:Dhanusha 2 Pratinidhi Sabha.svg
धनुषा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेपाली कांग्रेस
सांसदरामकृष्ण यादव

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

धनुषा २ मा कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, शहिदनगर नगरपालिका, औरही गाउँपालिका, विदेह नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, हंसपुर नगरपालिकाको वडा नं. १, ४, ६ र ९ तथा जनकपुर उपमहानगरपालिकाको वडा नं. १७ र १८ रहेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनुषा २ (क)
  • धनुषा २(ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

चुनाव सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ लिला कोइराला नेपाली कांग्रेस
आम निर्वाचन २०५१
आम निर्वाचन २०५६ योग नारायण यादव नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संविधान सभा निर्वाचन, २०६४ रामकृष्ण यादव नेपाली कांग्रेस
संविधान सभा निर्वाचन २०७०
प्रतिनिधि सभा निर्वाचन, २०७४ उमाशंकर अरगरिया संघीय समाजवादी फोरम, नेपाल
वि.सं. २०७४ चैत समाजवादी पार्टी नेपाल
वि.सं. २०७६ वैशाख जनता समाजवादी पार्टी, नेपाल
वि.सं. २०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७९ रामकृष्ण यादव नेपाली कांग्रेस

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामकृष्ण यादव २०,११२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी उमाशंकर अरगरिया १९,९५५
नेकपा (एकीकृत समाजवादी) रामचन्द्र झा १३,६०५
जनता समाजवादी पार्टी, नेपाल आनन्द यादव १२,९०१
जनमत पार्टी जय नारायण साह ९,९९२
अरू १,१००
अवैध मतहरू
नतिजा नेपाली कांग्रेस विजयी

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
संघीय समाजवादी फोरम, नेपाल उमाशंकर अरगरिया ३२,०४४
नेकपा (माओवादी केन्द्र) रामचन्द्र झा १८,७१५
नेपाली कांग्रेस रामकृष्ण यादव १५,४४२
अरू १,८२२
अवैध मतहरू ३,६४८
नतिजा ससफो-ने विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामकृष्ण यादव ९,३७८
एनेकपा (माओवादी) रामचन्द्र मण्डल ७,१४४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) भोल प्रसाद साह ५,३६५
मधेस समता पार्टी नेपाल निर्गुण सहनी १,९६३
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) साहित्य नन्द यादव १,३८१
तराई मधेस लोकतान्त्रिक पार्टी परमेश्वर साह सुदी १,३२९
अरू ६,४७३
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार [१]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामकृष्ण यादव ९,८२५
नेकपा (माओवादी) रामचन्द्र मण्डल ८,२१९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रत्नेश्वर गोइत यादव ६,५१८
तराई मधेस लोकतान्त्रिक पार्टी परमेश्वर साह सुदी ४,४९०
मधेसी जनअधिकार फोरम, नेपाल पवन कुमार झा ३,४३९
अरू ३,४६६
अवैध मतहरू २,७९४
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [२]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) योग नारायण यादव १६,७३६
नेपाली कांग्रेस लिला कोइराला १५,८४३
स्वतन्त्र असरफी साह १३,२०४
नेकपा (मार्क्सवादी-लेनिनवादी) रामसिंह यादव १,७३०
अरू २,१८२
अवैध मतहरू १,७०२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग [३] [४]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस लिला कोइराला १७,१४७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) योग नारायण यादव १४,०५६
राष्ट्रिय प्रजातन्त्र पार्टी हेम बहादुर मल्ल १०,४३१
अरू 2,409
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस लिला कोइराला १९,६४४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामचन्द्र झा ८,७९१
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "District - Bhaktapur", Nepalnews.com, २०१३, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  2. "Constituent Assembly Election 2064 List of Winning Candidates", Election Commission of Nepal, २००८-०५-०९, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  3. ३.० ३.१ "House of Representatives Election 2056 (1999) Finalised Constituencies With Top Two Candidates (Comparative)", Election Commission of Nepal, २००३-१२-०५, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्