यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे सा१० अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचाहरू छन्, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग सम्पादन गर्नुहोस्

यो ढाँचा मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्ड सम्पादन गर्नुहोस्

{{db-negublp}}

यो ढाँचाको सबैभन्दा आधारभूत रूप हो ।

{{db-negublp|bot=उदाहरणबोट}}

बोट खाताहरूको |bot= प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।
यो ट्याग लागू गर्दा कृपया पृष्ठ खाली गर्नुहोला ।

लेखक अधिसूचना सम्पादन गर्नुहोस्

यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाङ्कन गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोला:

{{subst:uw-attack|पृष्ठकोनाम}}

... मुख्य योगदानकर्ताको प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम हो । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी ढाँचा प्रदर्शन गर्नेछ: ।

Stop icon
कुनैपनि विषयलाई धम्काउने, गाली गलौंच गर्ने, मानहानि गर्ने, आक्रमण गर्ने सामग्री नथप्नुका साथै त्यस्ता पृष्ठको सिर्जना नगर्नुहोला । आक्रमण पृष्ठ र फाइलहरू विकिपिडियाबाट शीघ्र मेटाइनेछन् यस्ता पृष्ठ र तस्विरको सिर्जना गर्ने वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट निषेध गरिइन्छ । धन्यवाद !

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्