ढाँचा:Uw-attack
कुनैपनि विषयलाई धम्काउने, गाली गलौंच गर्ने, मानहानि गर्ने, आक्रमण गर्ने सामग्री नथप्नुका साथै त्यस्ता पृष्ठको सिर्जना नगर्नुहोला । आक्रमण पृष्ठ र फाइलहरू विकिपिडियाबाट शीघ्र मेटाइनेछन् यस्ता पृष्ठ र तस्विरको सिर्जना गर्ने वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट निषेध गरिइन्छ । धन्यवाद !
ढाँचा कागजात[हेर्नुहोस्] [सम्पादन गर्नुहोस्] [इतिहास] [ताजा गर्नुहोस्]
यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Uw-attack}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
प्रयोग:
{{subst:Uw-attack}}
- यो ढाँचाले प्रयोगकर्ता चेतावनी परियोजना द्वारा आयोजित निर्देशन अनुरूप सुनिश्चित गर्दछ । कृपया प्रयोगकर्ता चेतावनी वार्ता पृष्ठमा यी ढाँचाहरूको सामान्य दृश्यरूपलाई छलफल गर्नुहोस् (उदाहरणका लागि, शीर्ष-बाँया कुनामा) ।
- कुनै पनि प्रयोगकर्तालाई चेतावनी दिन प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश ढाँचाको सूचकाङ्कको प्रयोग हेर्नुहोस् । तपाईंले पठाउनु भएको सन्देशबाट भ्रम उत्पन्न नगर्न उत्तम ढाँचा लागू गर्न सक्नुहुन्छ ।
- प्रतिस्थापन गर्नुपरेमा
{{uw-attack}}
लाई भन्दा{{subst:Uw-attack}}
को प्रयोगलाई सम्झनुहोस् । - यो ढाँचाले पार्सर कार्यको प्रयोग गर्दछ । तपाईंको सन्देशमा बढी विवरण थप्न, तपाईले ढाँचा articleको अन्त्यमा केहि अतिरिक्त पाठ थप्न सक्नुहुन्छ । यदि यस्तो article वा अतिरिक्त पाठमा URL वा केहि बराबर चिन्ह ("=") समावेश गर्दछ भने, article वा "
1=
" सँग पाठ उपसर्ग नथपेसम्म यसले पार्सरको कार्य तोड्न सक्दछ ।