ढाँचा:शीमे-ले११
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख सृजनाकर्ता वा उनीहरूले व्यक्तिगत रूपमा चिनेका कसैको बारेमा लेखिएको, र यस विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। कुनै महत्त्व वा विश्वसनीयताको दावी एक विश्वसनीय स्रोतद्वारा समर्थित छैन वा विकिपिडियाको उल्लेखनियता दिशानिर्देशहरूलाई पूरा गर्दैन भने पनि त्यस्ता लेखहरूलाई यो मापदण्ड लागू हुँदैन। हेर्नुहोस् शीमे ले११।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ ढाँचा मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: २०:२०, १३ मे २०२० (UTC) (८ महिना पहिले) |
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको शिमे ले११ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचाहरू छन्, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू र श्रेणी:मेटाउनु पर्ने स्पष्ट आविष्कारित पृष्ठहरू श्रेणी मा राखिन्छन् ।
प्रयोगसम्पादन
यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डसम्पादन
{{db-a11}}
- यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।
{{db-a11|bot=उदाहरणबोट}}
- बोट खाताहरूको
|bot=
प्यारामिटरले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।
लेखक अधिसूचनासम्पादन
यदि तपाई यस मापदण्ड अन्तर्गत एउटा पृष्ठ हटाउनको लागि नामाकरण गर्नुहुन्छ भने कृपया लेखकको वार्ता पृष्ठमा निम्न कोड राख्नुहोस्:
{{subst:db-invented-notice|पृष्ठकोनाम|header=1}}
... मुख्य योगदानकर्ता(हरू)को प्रयोगकर्ता वार्ता पृष्ठमा, मेटाउने पृष्ठकोनाम को सट्टामा मेटाउनका लागि चिन्ह लगाइएको पृष्ठको नाम राख्नुपर्दछ । यसले प्रयोगकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शन गर्नेछ:

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि शीघ्र मेट्नुपर्ने भनेर चिनो राखिएको छ। यो ले११ मापदण्ड अन्तर्गत विकिपिडियाको लेखन शैलीसँग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो। विकिपिडियामा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ। थप जानकारिका लागि कृपया विकिपिडिया उल्लेखनियता पढ्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ।यो पनि हेर्नुहोससम्पादन
- विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार
- विकिपिडिया:पृष्ठ हटाउने नीति
- विकिपिडिया:दिशानिर्देशहरू
- विकिपिडिया:पृष्ठ मेटाउने प्रक्रिया
- विकिपिडिया:पृष्ठ मेटाइएको समीक्षा
- विकिपिडिया:ढाँचा सन्देशहरू/वार्ता नामस्थान
The above documentation is transcluded from ढाँचा:शीमे-ले११/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |