जीतपुरसिमरा उपमहानगरपालिका

जीतपुरसिमरा उपमहानगरपालिका बारा जिल्लाका २ वटा उपमहानगरपालिकाहरू मध्ये एक हो।[][] २७ फागुन २०७३ मा, उपमहानगरपालिका घोषणा गर्दा साविकका गढीमाई नगरपालिका, इनर्वासिरा, अमलेखगन्ज, मनहर्वा (१,२,३,७,८,९), हरैया (१), प्रस्टोका (१ र २), र रामपुर टोकनी (३) गाविसहरू यसमा गाभिएका थिए।

जीतपुरसिमरा उपमहानगरपालिका
जीतपुरसिमरा उपमहानगरपालिका is located in मधेश प्रदेश
जीतपुरसिमरा उपमहानगरपालिका
मधेश प्रदेशको नक्सामा जीतपुरसिमरा उपमहानगरपालिकाको अवस्थिति
जीतपुरसिमरा उपमहानगरपालिका is located in नेपाल
जीतपुरसिमरा उपमहानगरपालिका
जीतपुरसिमरा उपमहानगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°९′३६″उ॰ ८४°५८′४८″पू॰ / २७.१६०००°N ८४.९८०००°E / 27.16000; 84.98000निर्देशाङ्कहरू: २७°९′३६″उ॰ ८४°५८′४८″पू॰ / २७.१६०००°N ८४.९८०००°E / 27.16000; 84.98000
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखराजन पौडेल (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखभोलाप्रसाद अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३१२.१८ किमी (१२०.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२७,३०७
 • घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,२७,३०७ रहेको छ भने यहाँ २५,६५० घरधुरी रहेका छन्।[]

जितपुरसिमरा नेपालको तराई क्षेत्रमा अवस्थित छ। यसको उत्तरमा हेटौँडा उपमहानगरपालिका, दक्षिण र पश्चिम वीरगन्ज महानगरपालिका र पूर्वमा कलैया उपमहानगरपालिका पर्दछन्। यो देशकै सबैभन्दा कान्छो उपमहानगरपालिका मानिन्छ।[]

सन् १९७९ जुन ६ मा सिमरामा अहिलेसम्मकै उच्च तापक्रम ४२.८ डिग्री सेल्सियस (१०९.० डिग्री फारेनहाइट) थियो भने सबैभन्दा कम तापक्रम २३ जनवरी १९८५ मा १.० डिग्री सेल्सियस (३३.८ डिग्री फारेनहाइट) थियो।[]

सिमरा विमानस्थल पुरानो-पिपरा सिमरामा अवस्थित छ जसले काठमाडौँका लागि उडानहरू प्रदान गर्दछ र काठमाडौँबाट सबैभन्दा नजिकको विमानस्थल हो।[] महेन्द्र राजमार्गत्रिभुवन राजपथले जितपुरसिमरालाई नेपालका विभिन्न क्षेत्रतथा भारतीय सीमासँग जोडेको छ।

अमलेखगन्ज रक्सौल रेलवे

सम्पादन गर्नुहोस्

अमलेखगन्ज रक्सौल रेलमार्ग भारत बेलायती उपनिवेश भएदेखि नै ऐतिहासिक स्मारक रहँदै आएको छ। लट्ठा र स्लीपरहरू ओसारपसार गर्न रेलमार्ग निर्माण गरिएको थियो। यसले प्रमुख सडकहरू खोल्न र पूर्वाधार निर्माण गर्न नेतृत्व गर्यो। जग्गा/भवनको अवैध अतिक्रमण र गिरोहले वन फँडानी गरेका कारण यो रेलमार्ग लोप हुने अवस्थामा पुगेको छ।[]

६० प्रतिशत जमिन कृषिमा प्रयोग हुने गरेको छ।[] भर्खरै स्थापना गरिएको पर्सा राष्ट्रिय निकुञ्जमा हात्ती, एकसिङ्गे गैँडा, निलगाई, विविध चरा, अजिंगर आदि पाइन्छ। निकुञ्ज "चारकोसे झाडी" मा आधारित छ।[१०]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ डिसेम्बर २००८ 
  6. "Archived copy", मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०२-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति. Retrieved 27 February 2016.
  7. "Simara Airport", Civil Aviation authority of Nepal, मूलबाट ७ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ सेप्टेम्बर २०१८ मिति
  8. Yadav, Upendra, "Land of Nepal Railway in Raxaul remains unutilized", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-१९ मिति
  9. "Rising demand gives boost to fish farming", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९ 
  10. "Parsa National Park welcomes baby elephant", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-१२-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-१२-१९ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्