सिमरा विमानस्थल
मध्य नेपालको तराइमा रहेको सिमरा विमानस्थल मध्य तराइ क्षेत्रको प्रमुख विमानस्थल हो। सिमरा विमानस्थलको एअरपोर्ट कोड |SIF|VNSI हो। यो नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ। यो शहरको दक्षिणमा जितपुर र उतर दिशामा पथलैया पर्द्छ ।
सिमरा विमानस्थल सिमरा विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | CAAN | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्ययन प्राधिकरण (CAAN) | ||||||||||
सेवा गर्ने स्थान | पिपरा सिमरा, नेपाल | ||||||||||
समय क्षेत्र | UTC+5:45 (+5:45) | ||||||||||
उचाइ समुद्री सतह | ४५० ft / १३७ m | ||||||||||
निर्देशाङ्क | २७°०९′३४″उ॰ ०८४°५८′४८″पू॰ / २७.१५९४४°N ८४.९८०००°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
स्रोतहरू: CAAN |
नामांकरणसम्पादन
यो विमानस्थलको नाम नेपालको सिमरा बजारको नामबाट राखीएको हो।
स्थितिसम्पादन
यो विमानस्थल वीरगंज सहरको उत्तर पश्चिमी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विस्तारसम्पादन
विमान सेवाहरूसम्पादन
नेपाल वायुसेवा
यती एअरलाईन्स
बुद्ध एयर
उडानसम्पादन
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-