मध्य नेपालको तराइमा रहेको सिमरा विमानस्थल मध्य तराइ क्षेत्रको प्रमुख विमानस्थल हो। सिमरा विमानस्थलको एअरपोर्ट कोड |SIF|VNSI हो। यो नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ। यो शहरको दक्षिणमा जितपुर र उतर दिशामा पथलैया पर्द्छ ।

सिमरा विमानस्थल
सिमरा विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकCAAN
सञ्चालकनेपाल नागरिक उड्ययन प्राधिकरण (CAAN)
सेवा गर्ने स्थानपिपरा सिमरा, नेपाल
समय क्षेत्रUTC+5:45 (+5:45)
उचाइ समुद्री सतह४५० ft / १३७ m
निर्देशाङ्क२७°०९′३४″उ ०८४°५८′४८″पू / 27.15944°N 84.98000°E / 27.15944; 84.98000
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०१/१९ १,१९२ ३,९११ अस्फाल्ट
स्रोतहरू: CAAN

यो विमानस्थलको नाम नेपालको सिमरा बजारको नामबाट राखीएको हो।

यो विमानस्थल वीरगंज सहरको उत्तर पश्चिमी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू

सम्पादन गर्नुहोस्

नेपाल वायुसेवा

यती एअरलाईन्स

बुद्ध एयर

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

श्रोतः http://en.wikipedia.org/wiki/Simara_Airport