गैरआवासीय नेपाली ऐन २०६४ अन्तर्गत “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ ।[६]

Non Resident Nepali
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारतestimated 1,247,168 (सन् २०११ को भारतको जनगणना)[१]
 मलेसिया700,000(estimated)
 Burma405,069
 कतार406,917[२]
 साउदी अरब334,451[२]
 संयुक्त राज्य अमेरिकाaround 200,385
 संयुक्त अधिराज्य164,000 (2018)[३]
 अस्ट्रेलिया131,830 (2020) [४]
 संयुक्त अरब इमिरेट्स224,905[२]
 जापान87,148[२]
 कुवेत71,193[२]
 दक्षिण कोरिया60,000 (2017)[५]
 थाइल्यान्ड-
 हङकङ25,472[२]
 क्यानडा14,385 (2016)
 सिङ्गापुर7,000[२]
 ओमान17,057[२]
 जर्मनी-
भाषाहरू
Nepali
धर्महरू
Hinduism · Buddhism
सम्बन्धित जातीय समूह
gorkhali

(क) हाल नेपालको नागरिकता धारण गरेको व्यक्ति, जसले अर्को देश वा देशको नागरिकता प्राप्त गरेको वा नगरेको, हाल कुनै कारणवश नेपालमा बसोबास नगरेको व्यक्ति।

गैरआवासीय नेपाली संघको स्थापना सन् २००३ अक्टोबर ११-१४ मा काठमाडौं, नेपालमा भएको सम्मेलनबाट भएको थियो। सातौं ''गैर आवासीय नेपाली संघ''को विश्व सम्मेलन २०१७ अक्टोबर १४-१७ काठमाडौंमा भएको थियो।

गतिविधिहरू सम्पादन गर्नुहोस्

गैर आवासीय नेपालीहरूले बैंकिङ, पर्यटन, होटल, जलविद्युत लगायतका विभिन्न क्षेत्रमा लगानी गरेर नेपालमा व्यवसायका संचालन गरिरहेका छन् छन् ।

 
विश्वमा रहेका नेपाली डायस्पोराको नक्सा

उल्लेख्यानीय व्यक्तित्व सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Thapa, Deepak (२८ जनवरी २०१८), "Counting heads", The Kathmandu Post, अन्तिम पहुँच २० अप्रिल २०२० 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ Migration in Nepal: A COUNTRY PROFILE 2019 (अङ्ग्रेजीमा), २०१९-१२-१८। 
  3. ढाँचा:ONSCoB2018
  4. "Migration, Australia Statistics onAustralia's international migration", Australian Bureau of Statistics, Australian Bureau of Statistics, अन्तिम पहुँच २७ अप्रिल २०२१ 
  5. "All empty everywhere: Nepali workers describe life in South Korea under Covid-19", अन्तिम पहुँच २७ अप्रिल २०२१ 
  6. "गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४", गैर आवासीय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, २०६४।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-११ मिति