दया विवियन बैद्य नेपाली मूलकी अमेरिकी नायिका हुन्। यिनले अनफर्गटेबल टेलिश्रृंखलामा निना इनारा नामले अभिनय गरेकी छन् ।[१][२]

दया बैद्य
जन्मदया विवियन बैद्य
काठमाडौँ, नेपाल
पेशानायिका
कार्यकाल१९९८-वर्तमान
जीवनसाथीहट्सन मिलर (२००६-२००८)
डन वेलेस (२०११–वर्तमान)
सन्तानलिला ग्रेस वेलेस (ज.२००९)
जय ब्लु वेलेस र देव इशान वेलेस (ज. २०१२)
वेबसाइटhttp://www.dayavaidya.com

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

चलचित्र सूची सम्पादन गर्नुहोस्

चलचित्र
वर्ष शिर्षक भूमिका टिप्पणी
२००० लेप्रेचाउन: इन द हुड परिचारिका #१ भिडियो
२००३ नेक्ड ब्राउन मेन गिना
२००४ माइ बेबिज ड्याडी पार्श्व नर्तकी
२००५ अलमस्ट टु लेट लिजा
२००५ क्लिन अप मेन भेट्टे
२००७ मोटिभ्स २ सान्द्रा भिडियो
२००७ अप्रिल फुल इभा हर्नानडेज भिडियो
२००७ द हिट डे
२००९ ब्ल्यु कारमेन

टेलिभिजन भूमिका सम्पादन गर्नुहोस्

टेलिभिजन
वर्ष शिर्षक भूमिका टिप्पणीहरू
१९९८ वन वर्ल्ड डा. जनसन
२०११-२०१२ अनफर्गटेबल निना इनरा नियमित भूमिका

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Daya Vaidya", IMDb, अन्तिम पहुँच २३ अगस्ट २०१३ 
  2. "Daya Vaidya Talks 'Casting Couch' Discrimination", Huffington Post, ११ नोभेम्बर २०११। 

बाह्य सूत्र सम्पादन गर्नुहोस्

बाह्य छवि
  विद्याको चित्रहरू
  विद्याको वेबबाट चित्रहरू