तेरिया मगर
तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।[१][२][३] उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि[४]लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।
तेरिया फौजा मगर | |
---|---|
जन्म | रुपन्देही |
वासस्थान | रुद्रपुर, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | डान्सर/विद्यार्थी |
कार्यकाल | २०१४-वर्तमान |
चिनारीको कारण | विजेता डान्स इन्डिया डान्स, झलक दिखला जा ९ |
उचाइ | ५'४" |
धर्म | हिन्दू |
मातापिता | अनिता फौजा मगर विजय फौजा मगर |
बाल्यकाल
सम्पादन गर्नुहोस्व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्प्रसिद्धि
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "तेरिया मगर", Kathmandu: Seto Pati। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-०७ मिति
- ↑ "तेरिया मगर", Kathmandu: Nagarik news।
- ↑ "तेरिया मगर", Kathmandu: Seto Pati।
- ↑ "http://www.nagariknews.com/news/12932"