दीप प्रसाद पुन (जन्म : सन् १९८०) बेलायतको दोस्रो उच्च सैनिक तक्मा 'कन्सपिसस गालेन्ट्री क्रस -सीजीसी(Conspicuous Gallantry Cross (CGC) ' पाउने गोर्खाली सैनिक( आर्मी नम्बर २११७०४०१) हुन् । फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति अफगानिस्तानमाको हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको अदम्य साहसको लागि उक्त संम्मान प्रदान गरिएको हो।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्