शेष घले
शेष घले व्यवसायी तथा गैरआवासीय नेपाली (एनआरएन) नेता हुन्, जो गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष (कार्यकाल: सन् २०१३-२०१७) पनि भए । उनी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनी २०१८ मा बीआरडब्ल्यू २०० को अनुसार अस्ट्रेलियाको ८१ औँ धनी व्यक्ति हुन् । उनी नेपालको दोस्रो धनी व्यक्ति समेत हुन् । [२][३][४][५]
शेष घले | |
---|---|
जन्म | लमजुङ, नेपाल |
वासस्थान | मेलबर्न, अस्ट्रेलिया |
राष्ट्रियता | नेपाल, अस्ट्रेलिया |
पेशा | व्यापारी |
जम्मा सम्पति | $ १.१ अर्ब (२०१९) [१] |
जीवनसाथी | जमुना गुरुङ |
शिक्षा
सम्पादन गर्नुहोस्क्यारियर
सम्पादन गर्नुहोस्घेल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सीईओ र संस्थापक हुन् ।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.southasia.com.au/2019/03/30/shesh-ghale-jamuna-gurung-nepalese-australians-have-just-gotten-billionaires-among-them/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१३ मिति
- ↑ "News from Nepal as it happens", Nepalnews.com, अन्तिम पहुँच २०१४-०३-२०।
- ↑ Nick Lenaghan, "Rich-listers Shesh Ghale and Jamuna Gurung unveil $450m Melbourne hotel plans", Brw.com.au, अन्तिम पहुँच २०१४-०३-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०५ मिति
- ↑ "Melbourne Institute of Technology co-founders unveil $450m hotel complex plans", Afr.com, अन्तिम पहुँच २०१४-०३-२०।
- ↑ "Shesh Ghale, Chief Executive Officer | Melbourne Institute of Technology, Melbourne, Sydney Australia", Mit.edu.au, अन्तिम पहुँच २०१४-०३-२०।