बलराम चैनराई

नेपाली मूलका अङ्ग्रेजी व्यापारी

बलराम चैनराई हङकङ निवासी बेलायती व्यापारी हुन् । उनी इन्ग्लिस लिगको पोर्ट्समाउथ क्लबका मालिक थिए । उनको पुर्ख्यौली नेपालको ओखलढुङ्गा जिल्ला हो ।[१][२]

बलराम चैनराई
जन्मओखलढुङ्गा जिल्ला, नेपाल[१]
वासस्थानहङकङ
राष्ट्रियताबेलायती
पेशाव्यापारी
चिनारीको कारणपोर्ट्समाउथ क्लबका मालिक
जम्मा सम्पति४५ करोड अमेरिकी डलर
वेबसाइटwww.chainrai.com

स्रोत सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्