प्रवल गुरुङ फेसन डिजाइनर हुन् । उनी अमेरिकाको न्युयोर्कमा बस्छन् । प्रवलको जन्म सिंगापुरमा भयो। उनी काठमाडौं मा हुर्के र उनले भारतमा पढेका हुन्।

प्रवल गुरुङ
जन्म (1979-03-31) ३१ मार्च १९७९ (उमेर ४४)[१]
सिङ्गापुर
राष्ट्रियतानेपाली, अमेरिकी
शिक्षासेन्ट जेभियर्स उच्च मा. वि.
न्यास्नल ईन्स्टिच्युट अफ फ्याशन टेक्नोलोजी
प्यार्सन्स स्कूल अफ डिजाइन
पेशाफ्यासन डिजाइनर

उनी नयाँनयाँ ड्रेस डिजाइन गर्छन् । उनले डिजाइन गरेका लुगा नामचलेका अमेरिकी मोडल, सिनेमाका कलाकारले लगाउँछन्। उनले डिजाइन गरेको कपडा अमेरिकाको फर्स्ट लेडी मिसेल ओबामाले पनि लगाउनु भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Pugh, Clifford (१० फेब्रुअरी २०१३), "Snow what? Alexander Wang, Jason Wu and Prabal Gurung seize their fashion week moment", CultureMap Houston, अन्तिम पहुँच ३१ अगस्ट २०१३