जल शाह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनले ५० वटा भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन्। उनी हाल आफ्नो परिवारसंग अमेरिकामा छिन्।

जल शाह
जन्मजल शाह
सन् १९८२
नेपाल
राष्ट्रियतानेपालनेपाली
संयुक्त राज्य अमेरिका अमेरिकी
पेशाअभिनेत्री
कार्यकाल१९९४-अहिलेसम्म
उचाइ१.६५ मी (५ फिट ५ इन्च)

चलचित्रहरू सम्पादन गर्नुहोस्

जल शाहद्वारा अभिनित केही चलचित्रहरू यसप्रकार छन् ।

वर्ष शिर्षक भुमिका
१९९६ अवतार
१९९७ ईश्वर
१९९७ पराइ घर
१९९७ शंकर
१९९८ ठूल्दाई
१९९९ नेपाली बाबु
१९९९ एक नम्बरको पाखे
१९९९ नाता रगतको
२००० नेपाल प्यारो छ
२००१ बुहारी
२००१ आशिर्वाद
२००१ बादल पारी अन्जली
२००१ यो मायाको सागर
२००२ सन्यास
२००३ जे भो राम्रै भो नबिना
२००३ जेठो कान्छो
२००५ राजु राजा राम
२००५ क्रोध

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

यिनको आमा प्रेमा शाह नेपाली साहित्य जगत कि नाम कमायकी धनी व्यक्ति थिइन् उनको आमाले लेख्नुभएको पहिलो गुलाब एक्दमै जनमाझ लोकप्रिय भएको थियो। येसरी जल शाह बाल्यकालमा एक्दमै आमको नजिक रहेकीले कलाप्रेमी थिइन् ।

पेशागत जीवनी = सम्पादन गर्नुहोस्

जल शाहले आफ्नो करीअरको सुरुवात बि.स.२०५१ मा नेपाली फिल्म श्री स्वस्थानी बाट बाल्कलाकार को रूपमा गरेकी थिइन् ।।उनले मुख्य नाइका रूपमा पहिलो पटक अवतार फिल्ममा महानायक राजेश हमालको साथ देखिन।।नाइका करिश्मा मानन्धर पछी राजेश हमालको जोडि को रूपमा जनताले जललाइ मनपराउन थाले येसरी जल र राजेश को जोडि सिनेमा मा राज गर्न थाल्यो।।बि.स.२०५४ को फिल्म ठुलदाइ ले उनको लोकप्रियता चरमबिन्दु मा पुग्यो।।बि.स.२०५७को फिल्म यो मायाको सागर मा यिनको र नायक रमेश उप्रेती को जोडि खुब मनपराइयो।जल शाहको त्यो समय नायक राजेश हमाल सग खुब प्रेमचर्चा हुन्थ्यो तर पछी यो हल्ला आफै हराउँदै गयो।।एक समय एक छत्र राज गरेकि जल ले बि.स.२०६३मा अंतिम फिल्म क्रोध खेलेर अमेरिका गयि कुमार रिमाल सग बिहे पछी सिनेमा छोडेर अमेरिका नै बस्न थालिन्।।बि.स.२०७६ अशिवन मा नेपाल आउदा फिल्म ओफर आउदा आफ्नो छोरि सानो भयेकोले खेल्न पाइन अहिले उनी अमेरिका नै बस्नु हुन्छ यिनको श्रीकृष्ण श्रेष्ठ ,शिव श्रेष्ठ ,राजेश हमाल,रमेश उप्रेति जोडि खुब जनताले रुचाए।।यिनको मोटोपनाले कयौं पटक आलोचना झेले पनि यिनले भन्थिन ब्यक्ति को रूप भन्दा उनको अभिनय लाई महत्त्व दिनु पर्छ ।।

अवार्ड = सम्पादन गर्नुहोस्

बि.स.२०६० को फिल्म येस्तै रहेछ जिन्दगी बाट रास्ट्रीय पुरस्कार प्राप्त ।।श्री५ज्ञयानेद्र बिर बिक्रम शाह देव बाट सिनेमा दियेको योगदान ले नेपाली नागरिकको ठूलो अवार्ड गोर्खा दक्षिणबाहु अवार्ड द्रारा सम्मानित।।

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

■ गौरी मल्ल