के.आई.सिंह गाउँपालिका
(केआई सिंह गाउँपालिकाबाट अनुप्रेषित)
के.आई.सिंह गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका तीखातर, वासुदेवी, दुर्गामाण्डौ, रानागाउँ, भुमिराजमाण्डौं गाविसहरू यसमा गाभिएका थिए।
के.आई.सिंह गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°Eनिर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डोटी |
सरकार | |
• अध्यक्ष | लोकेन्द्रबहादुर शाही (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मिनादेवी विष्ट (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२७.०१ किमी२ (४९.०४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,७३६ |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९४ |
केन्द्र | साविकको दुर्गामाण्डौ गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बोगटान फुड्सिल गाउँपालिका र अछाम जिल्ला, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर नगरपालिका, उत्तरमा दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिका तथा तथा दक्षिणमा बोगटान फुड्सिल गाउँपालिकासँग जोडिएको छ।[४]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार के.आई.सिंह गाउँपालिकाको कुल जनसङ्ख्या २०,७३६ रहेको छ भने यहाँ ४,६८० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।