विकिपुस्तक
विकिमेडिया फाउन्डेसनद्वारा सञ्चालित खुला पुस्तक भण्डार
विकिपुस्तक विकि-आधारित खुला पुस्तक हो जसले निःशुल्क सामग्रीहरूको सिर्जनाका लागि ई-पुस्तक, पाठ्यपुस्तिका र टिप्पणी युक्त पाठहरू प्रदान गर्दछ र जसलाई जो कोहीले पनि सम्पादन गर्न सक्दछन् । यो विकिमिडीया फाउण्डेसनले सञ्चालन गरेको एक भातृपरियोजना हो ।
![]() | |
![]() विकीपुस्तकको मुख्य पृष्ठको स्क्रीनबाट लिइएको तस्वीर | |
साइटको प्रकार | सामान्य अक्षर |
---|---|
उपलब्ध भाषा | बहुभाषिक |
मालिक | विकिमिडीया फाउण्डेसन |
सृष्टि कर्ता | Karl Wick |
नारा | खुला संसारको लागि खुला पुस्तक |
वेबसाइट | www.wikibooks.org |
अलेक्सा क्रम | ![]() |
व्यावसायिक | होइन |
दर्ता | अतिरिक्त |
आरम्भ | जुलाई १९, २००३ |
वर्तमान अवस्था | चालु |
स्रोतसम्पादन
- ↑ "विकिपुस्तक, साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१५-०८-०१।
यो पनि हेर्नुहोस्सम्पादन
बाह्य कडीहरूसम्पादन
- विकिजुनिएरको मुख्य पृष्ठ
- विकिपुस्तकको बहुभाषिक पोर्टल
- विकिपुस्तकको भाषा संस्करण: विभिन्न भाषाका विकिपुस्तक
- विकिपुस्तकको पृष्ठ मेटा-विकि
- विकिपुस्तकको बारेमा अधिक जानकारी
- नेपाली विकिपुस्तक
विकिमिडिया कमन्समा विकिपुस्तक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
विकिपुस्तक परियोजनामा अझ बढी सामग्रीहरू रहेका छन् : विकिपुस्तक |