अञ्चल (स्पष्टता)
(अञ्चल बाट पठाईएको)
अञ्चल (अङ्ग्रेजी: Zone) ल्याटिन शब्द जोनाबाट उत्पति भएको हो । अञ्चल कुनै पनि क्षेत्र वा विश्वको कुनै क्षेत्र हो भन्ने बुझिन्छ । नेपालमा १४ ओटा अञ्चल छन ।
नेपालका अञ्चलहरूसम्पादन
भूगोलसम्पादन
- स्थानको नाम
- क्षेत्र वा अञ्चलको नाम
- कोरियाली गैरसैनिक क्षेत्र
- नेपालका अञ्चलहरू
- क्षेत्र मुख्य रूपले एउटा सल्लाहकारको भूमिकामा सेवा गर्दछ, जो कयौं राज्यहरू मिलेर बनेको भारतको प्रशासनिक प्रभागहरू हो ।
- बहिष्करण क्षेत्र एउटा भौगोलिक क्षेत्र हो जहाँ केही विशेष सासक विशिष्ट गतिविधिहरू माथि प्रतिबन्ध लगाउछन ।