२३ अगस्ट
मिति
<< | अगस्ट | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | २ | ३ | ||||
४ | ५ | ६ | ७ | ८ | ९ | १० |
११ | १२ | १३ | १४ | १५ | १६ | १७ |
१८ | १९ | २० | २१ | २२ | २३ | २४ |
२५ | २६ | २७ | २८ | २९ | ३० | ३१ |
२०२४ |
२३ अगस्ट ग्रेगोरी पात्रो अनुसार वर्षको २३६औँ (अधिक वर्षमा २३७औँ) दिन हो। वर्ष अन्त्य हुन अहिले पनि १२९ दिन बाँकी छ।
घटनाहरू
सम्पादन गर्नुहोस्- सन् १९१४ – पहिलो विश्वयुद्ध: जापानले जर्मनीमाथि युद्धको घोषणा गरेको थियो।
- सन् १९६६ – लुनर अर्बिटर १ यानले चन्द्रमाको चारैतिरको कक्षाबाट पृथ्वीको पहिलो तस्विर लिएको थियो।
- सन् १९९० – अक्टोबर ३ को दिन पश्चिम तथा पूर्व जर्मनी पुन: एकीकरण हुने घोषणा गरेका थिए।
- सन् १९९० – अर्मेनिया सोभियत सङ्घबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
- सन् १९९१ – टिम बर्नर्स लीले विश्व व्यापी वेब सबै वर्गको प्रयोगकर्ताहरूका लागि खुल्ला गरेका थिए।
- सन् २००० – गल्फ एयर फ्लाइट ०७२ बहराइन नजिकै दुर्घटनाग्रस्त हुँदा १४३ जनाको ज्यान गएको थियो।
जन्म
सम्पादन गर्नुहोस्- सन् १७५४ – लुई सोह्रौँ (मृत्यु. १७९३)[१]
- सन् १९४३ – रीता फारिया, भारतीय चिकित्सक, पूर्व मोडल र विश्व सुन्दरी १९६६ प्रतियोगिताको विजेता
- सन् १९५४ – हलिमा याकुब, सिङ्गापुरकी सङ्घवादी र राजनीतिज्ञ
- सन् १९७२ – एरिका बेला, हङ्गेरियाली अश्लील अभिनेत्री
- सन् १९८१ – कारमेन लुभाना, अमेरिकी अश्लील अभिनेत्री
- सन् १९८४ – ग्लेन जोनसन, अङ्ग्रेजी फुटबल खेलाडी
- सन् १९९४ – अगस्ट एम्स, क्यानडेली अश्लील अभिनेत्री (मृत्यु. २०१७)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "BBC - History - King Louis XVI", www.bbc.co.uk, अन्तिम पहुँच ७ जुन २०२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा २३ अगस्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।