रीता फारिया
रीता फारिया पवेल (१९४५) विश्व सुन्दरी या मिस वर्ल्डको उपाधि जित्न सफल पहली भारतीय र एसियाली मूलकी महिलाहुन्।[१] उनी पहली भारतीय मिस वर्ल्ड हुन्, जिन्होने चिकित्सा शास्त्रमा विशेषज्ञता प्राप्त गरेकी छिन्।
रीता फारिया पवेल | |
---|---|
जन्म | १९४५ मुम्बई, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | मोडल, चिकित्सक (फिजिशियन) |
कार्यकाल | १९६६–हाल सम्म |
चिनारीको कारण | पहली एसियाली र भारतीय मिस वर्ल्ड |
सन्तान | २ |
आफन्त | डा. डेविड पवेल (पति) |
पुरस्कार | मिस वर्ल्ड 1966 |
शिक्षा एवं करियर
सम्पादन गर्नुहोस्मुम्बईमा १९४५मा जन्म लिएकी रीता पहिलो भारतीय र एसियाई मूलकी महिला हुन् जसले १९६६मा मिस वर्ल्डको टाइटिल जितिन्। एक वर्ष मोडलिंगको ऊंचाइलाई छोएपछि रीताले डक्टरीको पढाई पुरा गरिन् र यस क्षेत्रमा आफ्नु करियर बनाइन्। उनीले मुम्बई स्थित ग्रांट मेडिकल कलेज र सर जमशेदजी जीजाबाई ग्रुप अफ हस्पिटलबाट एम बी बी एसमा स्नातक गरेकी थिइन्।