रीता फारिया पवेल (१९४५) विश्व सुन्दरी या मिस वर्ल्डको उपाधि जित्न सफल पहली भारतीयएसियाली मूलकी महिलाहुन्।[१] उनी पहली भारतीय मिस वर्ल्ड हुन्, जिन्होने चिकित्सा शास्त्रमा विशेषज्ञता प्राप्त गरेकी छिन्।

रीता फारिया पवेल
जन्म१९४५
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशामोडल, चिकित्सक (फिजिशियन)
कार्यकाल१९६६–हाल सम्म
चिनारीको कारणपहली एसियाली र भारतीय मिस वर्ल्ड
सन्तान
आफन्तडा. डेविड पवेल (पति)
पुरस्कारमिस वर्ल्ड 1966

शिक्षा एवं करियर सम्पादन गर्नुहोस्

मुम्बईमा १९४५मा जन्म लिएकी रीता पहिलो भारतीयएसियाई मूलकी महिला हुन् जसले १९६६मा मिस वर्ल्डको टाइटिल जितिन्। एक वर्ष मोडलिंगको ऊंचाइलाई छोएपछि रीताले डक्टरीको पढाई पुरा गरिन् र यस क्षेत्रमा आफ्नु करियर बनाइन्। उनीले मुम्बई स्थित ग्रांट मेडिकल कलेज र सर जमशेदजी जीजाबाई ग्रुप अफ हस्पिटलबाट एम बी बी एसमा स्नातक गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्