सेप्टेम्बर

जुली र ग्रेगोरी पात्रोहरूको नवौँ महिना


१० ११ १२ १३ १४
१५ १६ १७ १८ १९ २० २१
२२ २३ २४ २५ २६ २७ २८
२९ ३०  

सेप्टेम्बर जुली र ग्रेगोरी सम्वत् पात्रोमा वर्षको नवौँ महिना हो। यो चार महिनामध्ये तेस्रो महिना हो जसको लम्बाई ३० दिनको रहेको हुन्छ, र पाँच महिनामध्ये चौथो महिना हो जसको लम्बाइ ३१ दिन भन्दा कम हुन्छ। उत्तरी गोलार्धमा सेप्टेम्बर र दक्षिणी गोलार्धमा मार्च मौसमी रूपमा बराबर हुन्छ।[१] 

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Office, Met, "Met Office: Changing seasons", webarchive.nationalarchives.gov.uk, मूलबाट २००९-०२-२५-मा सङ्ग्रहित। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्