अधिक वर्ष (अङ्ग्रेजी: leap year ) ४-४ वर्षमा आउने १ दिन बढी हुने वर्षलाई बुझाउँछ | पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ३६५ दिन र करिब ६ घण्टा बढी लाग्छ | यो समय मध्य हामी ३६५ दिनलाई १ वर्ष मान्दछौ | यसबाट प्रत्येक वर्ष ६-६ घण्टाको वचत रहने गर्छ | यसरी चार वर्षमा कूल २४ घण्टा बचत हुने गर्छ र उक्त बचेको दिन लाई २८ दिन हुने फ्रेब्रुअरी महिनामा राखेर २९ दिनको एक महिना बनाइन्छ | यसले गर्दा हरेक ४-४ वर्षमा ३६६ दिनको १ वर्ष हुन आउँछ |

अधिक वर्ष

अधिक महिना सम्पादन गर्नुहोस्

जन्मदिन सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्