२०१६ फिफा महिला विश्वकप फिफा यु-१७ महिला विश्वकप को पाचौँ संस्करण हो ।जोर्डनले पहिलोपटक यस प्रतियोगिताको आयोजना गरेसँगै पहिलै पटक यस प्रतियोगितामा सहभागीता जनाउने सुवर्ण अवसर प्राप्त गरेको थियो ।३० सेप्टेम्बर देखि २१ अक्टोबर २०१६ सम्म सञ्चालन भएको यस प्रतियोगिता उत्तर कोरियाले जापानलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरी दोस्रोपटक जित्न सफल भएको थियो ।[ १] [ २]
यस प्रतियोगिताको लागि विभिन्न चरणबाट १६ राष्ट्रहरूले स्थान बनाएका थिए।जोर्डनबाहेक अन्य १५ टिमले छनोट चरण पार गरेर यस प्रतियोगितामा स्थान बनाए भने जोर्डनले भने आयोजकको हैसियतले पहिलेनै स्थान बनाएको थियो ।[ ३]
1.^ पहिलोपटक सहभागीता जनाउने राष्हरू:
यस प्रतियोगितामा तीनवटा सहरहरूमा आयोजना भएको थियो ।ती सहरहरू जस्त:
३० मे २०१६ मा गरिएको अन्तिम ड्र अनुसार [ ५] [ ६] [ ७]
समूह क
समूह ख
समूह ग
समूह घ
बरियता
टिम
Pld
W
D
L
GF
GA
GD
अंक
1
मेक्सिको (A)
3
2
1
0
10
2
+8
7
2
स्पेन (A)
3
2
1
0
9
1
+8
7
3
न्युजिल्यान्ड (E)
3
1
0
2
5
7
−2
3
4
जोर्डन (H, E)
3
0
0
3
1
15
−14
0
३० सेप्टेम्बर २०१६ (2016-09-30 ) १७:००
३० सेप्टेम्बर २०१६ (2016-09-30 ) २०:००
३ अक्टोबर २०१६ (2016-10-03 ) १६:००
३ अक्टोबर २०१६ (2016-10-03 ) १९:००
७ अक्टोबर २०१६ (2016-10-07 ) १६:००
७ अक्टोबर २०१६ (2016-10-07 ) १६:००
३० सेप्टेम्बर २०१६ (2016-09-30 ) १४:००
३० सेप्टेम्बर २०१६ (2016-09-30 ) १८:००
३ अक्टोबर २०१६ (2016-10-03 ) १६:००
३ अक्टोबर २०१६ (2016-10-03 ) १९:००
७ अक्टोबर २०१६ (2016-10-07 ) 19:00
७ अक्टोबर २०१६ (2016-10-07 ) १९:००
१ अक्टोबर २०१६ (2016-10-01 ) १६:००
१ अक्टोबर २०१६ (2016-10-01 ) १९:००
४ अक्टोबर २०१६ (2016-10-04 )
४ अक्टोबर २०१६ (2016-10-04 )
८ अक्टोबर २०१६ (2016-10-08 )
८ अक्टोबर २०१६ (2016-10-08 )
१ अक्टोबर २०१६ (2016-10-01 ) १६:००
१ अक्टोबर २०१६ (2016-10-01 ) 19:00
४ अक्टोबर २०१६ (2016-10-04 ) १६:००
४ अक्टोबर २०१६ (2016-10-04 ) १९:००
८ अक्टोबर २०१६ (2016-10-08 ) १९:००
८ अक्टोबर २०१६ (2016-10-08 ) १९:००
१२ अक्टोबर २०१६ (2016-10-12 ) १६:००
दर्शक उपस्थिति: ८५७
रेफ्री:
Anastasia Pustovoitova (
रुस )
१२ अक्टोबर २०१६ (2016-10-12 ) १९:००
१३ अक्टोबर २०१६ (2016-10-13 ) १६:००
१३ अक्टोबर २०१६ (2016-10-13 ) १९:००
दर्शक उपस्थिति: 6१,८०६
रेफ्री: Ekaterina Koroleva
१७ अक्टोबर २०१६ (2016-10-17 ) १६:००
१७ अक्टोबर २०१६ (2016-10-17 ) १९:००
२१ अक्टोबर २०१६ (2016-10-21 ) १७:००
२१ अक्टोबर २०१६ (2016-10-21 ) २०:००
फेयर प्ले अवार्ड
गोल्डेन ग्लोभ
जापान
नोलिया रामोस
↑ "Circular #1510 - FIFA U-20 and U-17 Women's World Cups in 2016" , FIFA, ११ नोभेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
↑ "Jordan World Cup a significant milestone for women" , reuters (reuters), ८ मे २०१५, अन्तिम पहुँच ४ जुन २०१६ । वेब्याक मेसिन अभिलेखिकरण २७ नोभेम्बर २०१८ मिति
↑ "Decisions taken by the FIFA Executive Committee concerning women's competitions 2016" , FIFA.com, २३ जुन २०१४।
↑ "U-17 Women World Cup organisers to intensify marketing push" , The Jordan News , The Jordan Times, ९ मार्च २०१६, अन्तिम पहुँच ४ जुन २०१६ ।
↑ "Relive the FIFA U-17 Women's World Cup Jordan 2016 draw" , FIFA.com, २९ मे २०१६।
↑ "Draw sets the scene for Jordan 2016" , FIFA.com, ३० मे २०१६।
↑ "Official mascot, draw procedure announced for Jordan 2016" , FIFA.com, २८ मे २०१६।